• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

हिमपहिरोमा परि एक प्यूठानी बेपत्ता, नाइट ड्युटी सकेर सुतेका मल्ल घर सँगै बगे

३ हप्ता अगाडि
1 min read
नाइट ड्युटी सकेर सुतेका मल्ल घर सँगै बगेका हुन
217
Shares
529
Views

सृजना सेन, प्यूठान, २६ माघ : भारतको उत्तराखण्ड चमोली जिल्लाको केदारनाथमा आइतबार गएको हिमपहिराेमा परी एक प्यूठानी बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् ।

गौमुखी गाउँपालिका ३ रजवाराका २४ बर्षिय बिष्णुबहादुर मल्ल बेपत्ता रहेको खवर आएको वडाअध्यक्ष जंगबहादुर पुनले जानकारी दिएका छन् । मल्ल पछिल्लो केहि बर्ष देखि भारतमा मजदुरी गर्दै आएको पारिवारिक स्रोतले बताएको छ ।

मल्लको हिजो बिहानै बाट खोजी कार्य भईरहेको तर पत्ता लाग्न नसकेको खवर आएको अध्यक्ष पुनको भनाई रहेको छ । ८ घण्टा सम्म सुरुङमै थुनिएका रजवाराकै ८ जना मजदुरलाई भने उद्वार गरिएको खवर प्राप्त भएको स्थानिय इश्वरी बिकले जानकारी दिएका छन् । उनिहरु सामान्य घाइते रहेको बिकको भनाई रहेको छ ।

नाइट ड्युटी सकेर सुतेका मल्ल घर सँगै बगेका हुन । # हिमपहिराेमा

Related

ट्यागहरू: #प्युठान
अघिल्लो समाचार

देवदह खुल्ला नक-आउट फुटबल : उद्घाटन खेलमा डि-युनिटी निलो र बुद्धभुमी बासगढी भिड्दै

अर्को समाचार

मालारानीमा जिप दुर्घटना एक घाइते

अर्को समाचार
मालारानीमा जिप दुर्घटना

मालारानीमा जिप दुर्घटना एक घाइते

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार