सुरज श्रेष्ठ, पर्सा । बिरगंजमा सोनार युवा अभियानद्वारा बृहत् सरसफाइ तथा राष्ट्रिय झण्डा सजावट कार्यक्रम सम्पन्न भएको छ ।
महानगरपालिकाको दमकलको सहयोहमा गरिएको बृहत सरसफाइ अन्तर्गत घन्टाघर , उतर र दक्षिण तर्फको सम्पुर्ण बैरिकेटरहरु , बाबा रामजन्म तिवारिको शालिक सरसफाइ गर्नुको साथै घन्टाघरको रेलिङमा चारैतिर बाट २ फिटको नेपालको राष्ट्रिय झण्डा ४० पिस र घणटघरको मुल गेटमा १५ फिटको नेपालको राष्ट्रिय झण्डा लगाएको हो ।
सो कार्यक्रममा प्रमुख अथिती राजेश मान सिन्ह ,अथिती वडा न ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार , प्रेमबाबु पटेल , मुकेश दुबेदी ,अमोद यादव,स्लाउदिन अहमद र अभियान का अगुवा सम्भु स्वर्णकार जी ले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमकोअध्यक्षता राजकुमार सरार्फले गर्नु भाको थियो भने उधघोषण कन्हैया सरार्फले गर्नु भाको थियो ।
कार्यक्रममा सोनार युवा अभियानका हरि ॐ सरार्फ , बिकि सरार्फ, सन्तोश सरार्फ , शयाम सरार्फ, रमेश सरार्फ, सोनालाल सरार्फ, जीवन सरार्फ , सुमित सरार्फ , निखिल सरार्फ , सन्दिप सरार्फ , जयपाल सरार्फ,आदित्य सरार्फ,बिजय सरार्फ , सुमन सरार्फ, सुमन सरार्फ , कौशल सरार्फ , विवेक सरार्फ , दिपक सरार्फ , गणेश सरार्फ , शन्कर सरार्फ , राहुल सरार्फ , राजाबाबु सरार्फ , दिपक सरार्फ , मनोज सरार्फ, अनिल हजरा , प्रदिप गुप्ता , हृदयनारायण सरार्फ ,, शनि सरार्फको उपस्तिथि रहेको थियो । # सोनार युवा अभियानद्वारा बिरगंजमा
फेसबुक देखि प्रतिक्रिया दिनुहोस