२३ माघ, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले आज काठमाडौंमा आयोजना गरेको बृहत आमसभाको मार्चपास जुलुसमा केपी ओली आइ लभ यु भन्ने नारा लगाइएको छ ।
पुर्वमन्त्री समेत रहेका ओली पक्षका युवा नेता महेश बस्नेत को नेतृत्वमा आयोजित मार्चपासमा उक्त नारा लगाइएको हो ।
साथै आजको जनसभाको तयारी स्वरुप नारायणहिटि र त्यस वरपरका सडकहरु पानीले पखालिएको छ भने सडकमा पोलहरुमा प्रधानमन्त्री केपि शर्मा ओलीका तस्बिर अंकित बोर्डहरु टांगिएको छ । # महेश बस्नेत
फेसबुक देखि प्रतिक्रिया दिनुहोस