सुरज श्रेष्ठ, बिरगंज । वीरगञ्जमा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता पक्राउ परेका छन् ।
पार्टीले घोषणा गरेको हड्ताल सफल बनाउन सडकमा निस्किएका नेकपा महानगर अध्यक्ष रहबर अन्सारी, बिवेक कुमार सिङ युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुपतासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । # वीरगञ्जमा
फेसबुक देखि प्रतिक्रिया दिनुहोस