२१ माघ, काठमाडौं । कानूनी र राजनीतिक विवादका बीच एकाबिहानै शितल निवासमा संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । तर, सपथ ग्रहण समारोह उपस्थित हुने परम्परा रहेको भए पनि उपराष्ट्रपति र सभामुखले भने समारोह बहिस्कार गरे ।
बुधबार बिहान राष्ट्रिपति कार्यालय शीतल निवासमा भएको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् ।
सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएको थियो । तर, संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकाले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नियुक्ति सिफारिस फिर्ता गरिदिएका थिए ।
सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएको थियो । तर, संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकाले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नियुक्ति सिफारिस फिर्ता गरिदिएका थिए । # – एकाबिहानै शितल निवासमा
फेसबुक देखि प्रतिक्रिया दिनुहोस