• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

पाल्पामा कृषकलाई कृषि सामाग्री तथा बिउ बिजन वितरण

१ महिना अगाडि
1 min read
पाल्पामा कृषकलाई कृषि सामाग्री तथा बिउ बिजन वितरण
60
Shares
147
Views

सुमन गाहा पाल्पा : पाल्पा जिल्लाको माथागढी गाँउपालिका वडा नं.४झडेवाले गरिबसंग विश्वेश्वर कार्यक्रम माथागढी-४,मूल समिति,झडेवाको सहयोग र माथागढी गाँउपालिकाको आयोजनामा कृषि क्षेत्रलाई प्रथामिकता दिँदै आएको छ।

माथागढी गाँउपालिकाको आयोजना र गरिबसंग विश्वेश्वर कार्यक्रम अन्तर्गत कृषि सामाग्री तथा विउ बिजन वितरण गरेको छ । गरिबसंग विश्वेश्वर कार्यक्रम माथागढी-४,मूल समिति,झडेवाका वडा संयोजक लिला बरालले करेसाबारीमा हरिया जातका तरकारी खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले यहाँका कृषक समुहलाई तरकारीको बिउ वितरण गर्दैको जानकारी दिनुभयो ।

गरिबसंग विश्वेश्वर कार्यक्रम माथागढी-४,मूल समिति,झडेवाका वडा संयोजक लिला बरालले माथागढी-४झडेवाका १० वटा कृषक समुहलाई कृषि सामाग्री तथा विउ बिजन वितरण गर्दै बिउलाई कसरी लगाउने प्रक्रियाका बारेमा समेत किसानलाई स्पष्ट पार्नुभयो । कृषि सामाग्रीमा स्प्रे,जैविक मल, रासायनिक मल, विभिन्न उन्नत तथा हाईब्रेड जातको विउ बिजनहरु खुर्सानी, करेल,सिमी,काक्रा लगायत छन् ।

कृषि सामाग्री तथा विउ बिजन वितरण गर्दै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले किसानलाई करेसाबारीमा तरकारी खेती पश्चात् आधुनिक र व्यवसायिक ढंगबाट कृषि क्षेत्रलाई अगाडि लैजाने गाँउपालिकाको दिर्घकालिन योजना रहेको बताउनुभयो ।

किसानहरुको माग बमोजिम गरिबसंग विश्वेश्वर कार्यक्रम अन्तर्गत बिउहरु वितरण गरिरहेको उल्लेख गर्दै बिउको उचित तरिकाले उपयोग गर्न समेत आग्रह गर्नुभयो । गरिबसंग विश्वेश्वर कार्यक्रम अन्तर्गत कृर्षि सामाग्री तथा विउ बिजन वितरण कार्यक्रममा गाँउपलिका कार्यपालिका सदस्य सावित्रा पन्थी,कृषक समुहका अध्यक्ष लिला देवी सिंजालीले बोल्दै आधुनिक कृषि विकासका लागि कृषक पनि सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

कृर्षि सामाग्री तथा विउ बिजन बिउ प्राप्त गरेपछि किसानहरुले खुसी व्यक्त गर्दै बिउ वितरण मात्र नगरी कृषकले उत्पादन गरेको तरकारी खेतीमा अनुगमनमा आउन समेत आग्रह गरेका छन् । वडा सचिव दिपमाया पुनको सञ्चालनमा कार्यक्रम भएको थियो।

Related

ट्यागहरू: # सुमन गाहा#पाल्पा
अघिल्लो समाचार

चैत भित्र नेपाल हिन्दुराष्ट्र हुन्छ : अध्यक्ष पटेल

अर्को समाचार

मदाने सेवा समाज जापानद्वारा भुसाललाई आर्थिक सहयोग

अर्को समाचार
मदाने सेवा समाज जापानद्वारा भुसाललाई आर्थिक सहयोग

मदाने सेवा समाज जापानद्वारा भुसाललाई आर्थिक सहयोग

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार