• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

टोल टोलमा साइबर सेना गठन गर्न नेता युवा नेता बस्नेतको निर्देशन

१ महिना अगाडि
1 min read
टोल टोलमा साइबर सेना गठन गर्न नेता युवा नेता बस्नेतको निर्देशन
80
Shares
195
Views

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका युवा नेता महेश बस्नेतले टोल टोलमा साइबर सेना गठन गर्न युवा संघलाइ निर्देशन दिएका छन । ओली पक्षका युवा संघ इन्चार्ज समेत रहेका नेता बस्नेतले युवा संघ बागमती प्रदेशले आयोजना गरेको जनपरिचालन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेत उक्त कुरा बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा कायम बौद्धिक अराजकतालाई तह लगाउन देशका ७ वटै प्रदेशका सम्पुर्ण स्थानीय तहमा समेत साइबर सेनाको आवश्यकता रहेको औल्याए ।

पुर्वमन्त्री समेत रहेका बस्नेतले बौद्धिक अराजकता नै देश बिकासको बाधक रहेको बताउदै यसको नियन्त्रण बिना बिकास संभव नभएकोमा जोड दिए ।
सरकारले गरेका कामहरुलाई जनतासामु लैजान पनि साइबर सेनाको गठन र बिस्तार अपरिहार्य भएको बताए ।

२३ गते काठमाडौंमा इतिहासकै ठूलो जनसागर देखिने बताउँदै उक्त जनसागरको ब्यवस्थापनमा मात्र ५ हजार स्वयंसेवक परिचालन गर्न युवा संघका पुर्व अध्यक्ष समेत रहेका बस्नेतले युवा संघलाई निर्देशन दिएका छन् । # टोल टोलमा साइबर सेना

Related

ट्यागहरू: #महेश बस्नेत#साइबर सेना
अघिल्लो समाचार

माघ १८ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस

अर्को समाचार

दिल्लीको दबाबमा नेपाललाइ हिन्दु राष्ट्र घोँषणा गर्दैछन ओली ? (समाचार टिप्पणी)

अर्को समाचार
दिल्लीको दबाबमा नेपाललाइ हिन्दु राष्ट्र घोँषणा गर्दैछन ओली ? (समाचार टिप्पणी)

दिल्लीको दबाबमा नेपाललाइ हिन्दु राष्ट्र घोँषणा गर्दैछन ओली ? (समाचार टिप्पणी)

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार