• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

धुर्कोट गाउँपालिकामा खोर सुधार अनुदान हस्तान्तरण कार्यक्रम सम्पन्न

१ महिना अगाडि
1 min read
धुर्कोट गाउँपालिकामा खोर सुधार अनुदान हस्तान्तरण कार्यक्रम सम्पन्न
61
Shares
149
Views

दिपेन्द्र खत्री, १७ माघ, गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिकामा  गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासकालागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउमा २४ जना सदस्य हरूलाई खोर सुधार बाफतको रू २ लाख २५ हजार रूपैया एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ।

सोहि कार्यक्रमका प्रमुख अतिथि धुर्कोट गाउँपालिका वडा नं १ का वडा अध्यक्ष कमल थापा उक्त कार्यक्रममा वाेल्दै हामीले नयाँगाउको प्रतेक टोलमा यो कार्यक्रम मार्फत हरेक दिन आम्दानी गर्ने वातावरण बनाउने योजना लिएर आएका छौ,नयाँगाउमा ५ वटा मुल समुह र १५ वटा उपहार समुह मार्फत काम सुरू गरिएको हुदाँ जुन समुहमा पहिला खोर सम्पन्न हुन्छ,त्यो समुह सदस्यलाई खोरको रकम अनुदान दिने सम्म प्रतिबद्धता दिनु भयाे।

गाउँपालिकाले जुन किसानले ५ वटा भन्दा बढि माउँ बाख्रा पाल्छ त्यसलाई रू १० हजार र माउँ भन्दा कम बाख्रा पाल्ने सदस्यलाई रू ५ हजारको दरले रकम अनुदान दिने निर्णय गरेकाे साेहि कार्यक्रम मार्फत जानकारी दिनु भयाे।

सोहि कार्यक्रममा सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका प्राविधिक संयोजक नारायण जि सीले यो परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउमा प्रथम चौमासिकमा १५८ वटा बाख्रा ११ वटा विउ बोका मुलाटो घाँसको नर्सरी र २४ वटा खोर गरि जम्मा १३ लाख ६१ हजार७ सय दश रूपैया बराबरको काम सम्पन्न भएको खर्च सार्वजानिक गर्दै खोरको रकम प्राप्त गर्ने २४ जना मध्ये ५ माउँ भन्दा माथि पाल्ने २१ जना र ५ माउँ भन्दा कम पाल्ने ३ जना लाई खोरको अनुदान बुझाएको जानकारी गराउनु भयो।

नयाँगाउ सामुदायिक बाख्रा उद्यम उपभोक्ता समिति कोषाअध्यक्ष शान्ता खत्री को अध्यक्षता सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना का प्राविधिक संयोजक नारायण जि सी को स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रममा धुर्कोट गाउँपालिका वडा नं १ का वडा अध्यक्ष कमल थापाको प्रमुख आतित्थ्यता कार्यपालिका सदस्य कविता विक, कार्यपालिका सदस्य विमला सुनार, वडा सदस्य तुल्सा राना, वडा सदस्य चेतमान कुवर, वडा सदस्य देव वहादुर पाण्डे वडा सचिव सुर्य प्रसाद खनाल र प्रविधिक संयोजक नारायण जि सी र पत्रकार दिपेन्द्र खत्री को आतित्थ्यता रहेको कार्यक्रमको संचालन सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका सामुदायिक सहजकर्ता विष्णु कुंवरको संन्चालनमा सम्पन्न भएको थियो। # धुर्कोट गाउँपालिकामा

Related

ट्यागहरू: #धुर्कोट
अघिल्लो समाचार

साहिल खड्काको ‘कान्छी’ सार्वजनिक

अर्को समाचार

मुख्यमन्त्री पोखरेललाइ अचम्मको प्रश्न 'मुख्यमन्त्री ज्यू, आजको बिरोधसभा कति कठ्ठामा छ?'

अर्को समाचार
मुख्यमन्त्री पोखरेललाइ अचम्मको प्रश्न 'मुख्यमन्त्री ज्यू, आजको बिरोधसभा कति कठ्ठामा छ ?'

मुख्यमन्त्री पोखरेललाइ अचम्मको प्रश्न 'मुख्यमन्त्री ज्यू, आजको बिरोधसभा कति कठ्ठामा छ?'

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार