• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

साहिल खड्काको ‘कान्छी’ सार्वजनिक

१ महिना अगाडि
साहिल खड्काको ‘कान्छी’ सार्वजनिक
51
Shares
124
Views

माघ १६ पोखरा । गायक साहिल खड्काको आधुनिक गिति एल्वम् ‘कान्छी’ शुक्रबार सार्वजनिक भएको छ ।

खड्काको आफ्नै यूट्युब च्यानल ‘साहित खड्का अफिसियल’बाट शुक्रबार सो गित सार्वजनिक भएको हो । सार्बजनिक गितमा खड्का स्वयम्को शब्द, संगित रहेको गितमा स्वयम् साहिल खड्का र अनु चौधरीको आवाज रहेको छ ।

माया पिरतीको विषय बस्तुमा आधारित गितमा बुद्धि तामाङ, मेनुका प्रधान, बिक्रम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

रोमन बज्रचार्यको संयोजन रहेको गितमा बासुरीमा सोर्निम महर्जन, गितार सञ्जल भण्डारीले साथ दिएका छन् । निकेस खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा विगत ७ वर्ष देखी नेपाली गित संगितको क्षेत्रमा क्रियाशिल खड्काले यस अघि ‘त्यो मनमा…’, ‘के यो माया हो…’, ‘कालो कोठी…’, ‘सरिमै लाउने…’ लगायतका गित सार्वजनिक भइसकेका छन् ।

गित संगितको क्षेत्रमा नयाँ पन ल्याउन चाहने गायक खड्काले यस पटक पूर्वेली लोक भाकालाई आफ्नै शब्दमा उतार्ने कोशिस गरेको बताए । उनले भने, ‘नेपाली गितसंगितको क्षेत्रमा केही नयाँ पन दिन खोजेको छु, पक्कै दर्शक स्रोताले मन पराईदिनुहुने छ ।’

Related

ट्यागहरू: #कान्छि#साहिल खड्का
अघिल्लो समाचार

आवश्यकता निर्णायक धक्काको तर ओली प्रवृत्तिलाई काउकुती लगाउँदै टुक्रे आन्दोलन

अर्को समाचार

धुर्कोट गाउँपालिकामा खोर सुधार अनुदान हस्तान्तरण कार्यक्रम सम्पन्न

अर्को समाचार
धुर्कोट गाउँपालिकामा खोर सुधार अनुदान हस्तान्तरण कार्यक्रम सम्पन्न

धुर्कोट गाउँपालिकामा खोर सुधार अनुदान हस्तान्तरण कार्यक्रम सम्पन्न

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार