• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

गजल

१ महिना अगाडि
1 min read
गजल
69
Shares
169
Views

गजल

होनहार युवा गांजा खायो, चुरोट पियो रक्सी पियो ।
मैले नखा भने, तेरो के खाको छु भन्यो जवाफ दियो ।

आफ्ना बाउ-आमा बृद्धआश्रममा लगेर छोडेको छोरो,
आफू बाउ बन्यो अनि बल्ल बाउ आमा सम्झियो ।

बाबुबाट बलात्कृत छोरी न्याय माग्न अदालत जान्छिन,
न्यायाधीश भन्छ, के छ प्रमाण ? प्रमाण चाहियो ।

होटलको कोठा-कोठा जान्छ प्रहरी अनि छापा मार्छ,
र भन्छ, यौनमा लिप्त दर्जनौं जोडी पक्राउ गरियो ।

खेल्दै गरेको अबोध बालकको गाडिले ज्यान लियो,
बिडम्बना गाडिमा “सेभ द चिल्ड्रेन” लेखिएको थियो ।

रेमिट्यान्सको पोखरीमा डुबुल्की मारेको ए सरकार!
स्वागत कसरी हुन्छ ? प्रदेशी रातो बाकसमा फर्कियो ।

गजल सर्जक : अशोक गौतम ‘क्षितिज’
बुटवल, रुपन्देही
हाल : पपुवा न्युगिनी

Related

ट्यागहरू: #अशोक गौतम#गजल
अघिल्लो समाचार

प्रचण्ड-नेपाल पक्षको बिरोधसभा : बुटवल जुरुक्क उठ्दा, तनक्क तन्कियो बिराटनगर

अर्को समाचार

मृगौलामा समस्या र आर्थिक अवस्था कमजोर मन्जुलाइ : दुबई बाट आर्थिक सहयोग

अर्को समाचार
मृगौलामा समस्या

मृगौलामा समस्या र आर्थिक अवस्था कमजोर मन्जुलाइ : दुबई बाट आर्थिक सहयोग

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार