बिराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पुर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ झुसे बारुलाको संज्ञा दिएका छन । इतिहासमा राजालाइ घुँडा टेकायौं, ओलीमा केछ त्यस्तो भन्दै उनले भने – आछ्छीऊ खाउँ, बिच्छी खाँउ, झुसे बारुला !
नेकपा प्रचण्ड-नेपाल खेमाको केन्द्रिय कार्यक्रम अनुसार आज प्रदेश न. १ को बिराटनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस