• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीद्धारा कृषकलाई मेशिनरी औजार वितरण

१ महिना अगाडि
1 min read
प्रधानमन्त्री कृषि आधुनिकीकरण  परियोजना  गुल्मीद्धारा कृषकलाई मेशिनरी औजार वितरण
53
Shares
129
Views

 

प्रधानमन्त्री कृषि आधानिकीकरण परियोजना  परियोजना कार्यान्वयन इकाई गुल्मीले विहीबार साना मेशिनरी औजार उपकरण कृषकहरुलाई हस्तान्तरण गरेको छ ।

जिल्लामा रहेका कृषकहरुलाई आर्थिक वर्ष २०७७ र ०७८ को लागि नेपाल सरकारले कृषिलाई आधानिकीकरण गर्ने उदेश्यले साना मेशिनरी औजार उपकरण कृषकहरुलाई हस्तान्तरण गरिएको प्रधानमन्त्री कृषि आधानिकीकरण प्ररियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीका कार्यालय प्रमुख नारायण काफ्लेले जानकारी दिए ।
जिल्ला समन्वय समिति गुल्मीका अधिकारी विजयकुमार कार्कीले सरकारले कृषिलाई आधुनिकीकरण गर्ने उदेश्यले मेशिनरी औजार वितरण गरेको बताए । मेशिनरी औजार उपकरणले कृषकहरुलाई लागत कम बढी उत्पादन गर्ने हुदाँ कृषकलाई सहज हुने बताए । औजारको प्रयोग गदै कृषि पेशालाई व्यवसायिककरण तर्फ कृषक लाग्न उनले आग्रह गरे ।

प्रधानमन्त्री कृषि आधानिकीकरण प्ररियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीका कार्यालय प्रमुख नारायण काफ्लेले कृषकहरुलाई सहजको लागि सरकारले मेसिनरी औजार सहयोग गरेको बताए । कम लागत बढी उत्पादन गर्न औजारले सहयोग गर्ने बताए । पछिल्लो समय सरकारले दिइएको अनुदानका कार्यक्रम तथा विभिन्न सामग्री दुरुपयोग भएकाले कृषकहरुलाई सही रुपमा प्रयोग गर्ने काफ्लेले आग्रह गरे ।
कृषि ज्ञान केन्द्र गुल्मीका निमित्त कार्यालय प्रमुख युवराज ढकालले पराम्परागत कृषि पेशालाई आधुनिकिकरण तर्फ लैजान सरकारले मेशिनरी औजार वितरण गरेको बताए । कृषकहरु अब उत्साहका साथ काम गर्न र कम लागत बढी उत्पादन तर्फ आकर्षित हुन आग्रह गरे ।

कृषकहरुले मेशिनरी औजार पाएकोमा खुशी व्यक्त गरेका थिए । प्रधानमन्त्री कृषि आधानिकीकरण प्ररियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीले आर्थिक वर्ष २०७७ र ०७८ को लागि कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मेशिनरी औजार वितरण गरेको थियो । जसमा समूह बनाएर उक्त मेशिनरी वितरण गरिएको थियो । विहीबार ४२ वटा मिनि टिलर र १७ वटा मोटर स्पेयर कृषकलाई वितरण गरिएको थियो । मकै जोन संचालक समितिका अध्यक्ष लोकहरि कुवँरको अध्यक्षता रहेको कार्यक्रमको संचालन प्रधानमन्त्री कृषि आधानिकीकरण प्ररियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीका कृषि अधिकृत सुमन खनालले गरेका थिए ।

-सूर्य सुनार माघ १५, गुल्मी

Related

ट्यागहरू: #गुल्मी
अघिल्लो समाचार

माघ १६ गते शुक्रबार, धनकी देवी श्री लक्ष्मी माताको दर्शन गरि आजको राशिफल हेर्नुहोस

अर्को समाचार

पश्चिम् नवलपरासीको महेशपुर सीमा नाका सहित देशका ३० नाका खुला

अर्को समाचार
पश्चिम् नवलपरासीको महेशपुर सीमा नाका सहित देशका ३० नाका खुला

पश्चिम् नवलपरासीको महेशपुर सीमा नाका सहित देशका ३० नाका खुला

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार