• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

मुटु काप्ने बुटवलको जाडोमा प्रचण्डको गर्जन : ‘प्रतिगामीहरुको मुटुले ठाउँ छोडिसक्यो ।’

१ महिना अगाडि
1 min read
मुटु काप्ने बुटवलको जाडोमा प्रचण्डको गर्जन : 'प्रतिगामीहरुको मुटुले ठाउँ छोडिसकेको छ ।'
524
Shares
1.3k
Views

बुटवल, १५ माघ । मुटु काप्ने बुटवलको जाडोमा हजारौं कार्यकर्ता सामु प्रचण्ड फेरि एक पटक गर्जिएका छन । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रचण्डले प्रतिगामीहरुको मुटुले ठाउँ छोडिसकेको बताए । नेकपा लुम्बिनी प्रदेशले आयोजना गरेको बिरोध सभामा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

माघको महिनाको मुटु काप्ने बुटवलको ठंडिमा समेत कार्यकर्ताको अत्यन्तै राम्रो उपस्थिति देखेर हौसिएका प्रचण्डले आफ्नै शैलिमा हाउभाउ सहित भने “अस्तिको काठमाडौंको जनसभा र आज तपाईंहरुको यस प्रकारको भव्य उपस्थितिले यो देशका प्रतिगामी तथा प्रतिक्रियाबादीहरुको मुटुले ठाउँ छोडिसकेको महसुस मैले गरेको छु ।”

राजनीतिक स्थायीत्वको लागि प्रधानमन्त्री केपि शर्मा ओलीलाइ आफुले राम्रै काधँ थापेर पूरा पाँच बर्षे कार्यकाल पूरा गर्न अन्तिमसम्म पनि सघाएको प्रशंग उल्लेख गर्दै उनले भने – ” मैले केपि कमरेडलाई भनेको छु, उहाँले इतिहास मै अन्य नेताहरुले नपाएको अवसर प्राप्त गर्दा समेत उहाँ चुक्नु भयो र अन्तत: कलंकको टीका लगाइ छाड्नु भयो ।”

त्यसै गरी संसद विघटन इतिहासका कालखण्डहरुमा राजा महाराजाहरुले प्रयोग गरिसकेको र बारम्बार असफल भएको बताउदै प्रचण्डले भने “तत्कालीन संबिधानले दिएको अधिकार नै प्रयोग गरेर राजामहाराजाहरुले ‘कु’ गर्दा त असफल भए भने अहिले त संबिधानले नै नदिएको कार्य गरेर, संबिधानको गला रेटेर ओली जीले जे गर्दै हुनुहुन्छ त्यो त केही महीना पनि टिक्न सक्दैन ।”

गत सातामात्र केन्द्रिय राजधानी काठमाडौमा विशाल जनप्रदर्शन सहित जनसभा गरेको प्रचण्ड- नेपाल पक्षले नेकपा ओली समूहका मुख्य नेता तथा अर्थमन्त्री समेत रहेका बिष्णु पौडेलको चुनावी क्षेत्र बुटवलमा आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट ५० हजार जनता उपस्थिति गएको नेकपा लुम्बिनी प्रदेशले जनाएको छ ।

स्मरण रहोस, मोफसलको राजधानी बुटवलमा हुने आन्दोलनले राष्ट्रिय स्तरमै प्रभाव पार्ने गरेको इतिहास छ । जनआन्दोलन -२ अर्थात ०६२-६३ को आन्दोलनको सुरुवात समेत बुटवलबाटै भएको थियो जुन आन्दोलनमा बुटवल बहुमुखी क्याम्पसका तत्कालीन विद्यार्थी देवीलाल पौडेल सहिद भएका थिए । पौडेललाई दोस्रो जनआन्दोलनको पहिलो सहिद समेत मानिन्छ ।

तस्बिरमा नेकपा प्रचण्ड – माधव पक्षको  बुटवलको जनसभा
मुटु काप्ने बुटवलको जाडोमा प्रचण्डको गर्जन : 'प्रतिगामीहरुको मुटुले ठाउँ छोडिसक्यो ।' मुटु काप्ने बुटवलको जाडोमा प्रचण्डको गर्जन : 'प्रतिगामीहरुको मुटुले ठाउँ छोडिसक्यो ।' मुटु काप्ने बुटवलको जाडोमा प्रचण्डको गर्जन : 'प्रतिगामीहरुको मुटुले ठाउँ छोडिसक्यो ।' मुटु काप्ने बुटवलको जाडोमा प्रचण्डको गर्जन : 'प्रतिगामीहरुको मुटुले ठाउँ छोडिसक्यो ।' मुटु काप्ने बुटवलको जाडोमा प्रचण्डको गर्जन : 'प्रतिगामीहरुको मुटुले ठाउँ छोडिसक्यो ।' मुटु काप्ने बुटवलको जाडोमा प्रचण्डको गर्जन : 'प्रतिगामीहरुको मुटुले ठाउँ छोडिसक्यो ।'

Related

ट्यागहरू: #बुटवल#संसद विघटनप्रचण्ड
अघिल्लो समाचार

प्यूठानमा पहिलो दिन ३० जनाले लगाए कोरोना बिरुद्धको खोेप

अर्को समाचार

छत्रकाेट पाँचमा वडा कार्यालयको शिलान्यास स्थानीय जनता उत्साहित

अर्को समाचार
छत्रकाेट

छत्रकाेट पाँचमा वडा कार्यालयको शिलान्यास स्थानीय जनता उत्साहित

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार