सुमन गाहा,पाल्पा । जिल्लाको माथागढी गाँउपालिका द्वारा घटना दर्तालाई हस्तलिखित घटना दर्ता किताबलाई डिजिटाईजेशन सम्बन्धी सेवा प्रदायकलाई २ दिने अभिमुखिकरण तालिम सम्पन्र भएको छ ।
माथागढी गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले हस्तलिखित घटना दर्ता किताबलाई डिजिटाईजेशन सम्बन्धी हरेक कार्य अब डिजिटल गरीने । जन्म,मृत्यु,विवाह,बसाईसराई दर्ता लगायत । सिँगो गाँउपालिकालाई नै घटना दर्तालाई डिजिटाईजेसन गर्ने तयारीमा रहेका गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए।
कार्यक्रममा वडा नं.४ का अध्यक्ष मधु पराजुली, छैठौ अधिकृत नारायण न्यौपाने, MIS अपरेटर बिधा भट्टराई लगायतको सहभागीता रहेको थियो । केवल रेग्मीको स्वागत, पशुपति पन्थिको सञ्चालनमा कार्यक्रम भएको थियो।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस