• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

असंरक्षित बालबालिकाको संरक्षणमा लाग्न प्रमुख जिल्ला अधिकारी शर्माको आग्रह

१ महिना अगाडि
1 min read
असंरक्षित बालबालिकाको संरक्षणमा लाग्न प्रमुख जिल्ला अधिकारी शर्माको आग्रह
66
Shares
161
Views

नेपाल बाल संगठन जिल्ला तदर्थ समिति गुल्मीको पदस्थापन कार्यक्रम बालमन्दिर तम्घासमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बालबालिका देशका कर्णधार भएकाले उनीहरुको पालन पोषणमा अभिभावकले ख्याल गर्नुपर्ने बताउनुभयो । बालबालिको स्वास्थ्य, शिक्षा, सहभागिता जस्ता अधिकारको लागि जिल्लाबाट अझै बढी काम गर्नुपर्ने शर्माले बताउनुभएको थियो । जिल्लामा रहेका अनाथ बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, तथा आधारभूत आवश्यकता पुरा गर्न सबै लाग्नु पर्ने शर्माले बताउनुभयो । हामीले बालबालिकाको क्षेत्रमा उनीहरुको आधारभूत आवश्यकता पुरा गरी राम्रो शिक्षा दिन सकेमा भोली देश निर्माणमा सहयोग हुने शर्माले बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष केशर बहादुर थापाले बालबालिका भनेको भोलीका देश निर्माता भएकाले उनीहरुको समयमै संरक्षण गर्नुपर्ने बताउनुभयो । संरक्षण विहीन बालबालिकालाई राज्य भभिभावक भएर संरक्षण गर्नुपर्ने थापाको भनाई थियो । नेपाल बाल संगठन गुल्मीलाई सहयोग गर्ने सबैलाई थापाले धन्यावद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारी, प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठ, सशस्त्र प्रहरी प्रमुख अशोक कुमार लम्साल, अनुसन्धान अधिकृत सञ्जय भण्डारी, रेसुङ्गा नगरपालिकाका शिक्षा अधिकृत विष्णु ज्ञवाली, तथा विभिन्न कार्यलयका प्रमुखहरुको उपस्थित रहेको थियो ।                    -सूर्य सुनार माघ १२ गुल्मी

Related

ट्यागहरू: #जिल्ला प्रशासन कार्यलय गुल्मी
अघिल्लो समाचार

निर्वाचन आयोगको निर्णयपछि नेपालप्रती सुर्य थापाको भद्दा मजाक - "पेरिसडाडामा कुखुरी काँ ?"

अर्को समाचार

बिबाह खर्च धुर्मुुस सुन्तली फाउण्डेशनलाई

अर्को समाचार
बिबाह खर्च धुर्मुुस सुन्तली फाउण्डेशनलाई

बिबाह खर्च धुर्मुुस सुन्तली फाउण्डेशनलाई

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार