• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

प्रदेशी ‘प्रकाश तिवारी’ को मर्मस्पर्शी कविता ‘प्रदेशी अर्थात रेमिटेन्सबाट पैसा पठाउने मेसिन’

१ महिना अगाडि
प्रदेशी ‘प्रकाश तिवारी’ को मर्मस्पर्शी कविता ‘प्रदेशी अर्थात रेमिटेन्सबाट पैसा पठाउने मेसिन’
55
Shares
135
Views

ठुला ठुला भाषण हुन्छन
लाखौ मान्छे जम्मा हुन्छन
तर ती ठुला भाषण मा
बिदेशमा मरेका कुनै
नागरिकको सम्बोधन हुदैन
आफ्नो हात मुख जोर्न ।
बिदेश पसेका नागरिकलाई
आज भोलि नागरिक भनिदैन
नागरिकता राज्यले दिए पनि ।
नागरिकको दर्जामा राख्दैन ।

ऊ बिदेश छिरी सक्यो
कुनै पार्टिको आमसभामा
भेला हुन सक्दैन ऊ
सत्तापक्ष र प्रतिपक्ष भएर
सडकमा उत्रिएर ढुङ्गा मुडा गर्न पनि सक्दैन
सक्दैन भौतिक संरचना भत्काउन सक्दैन
सायद त्यसैले होला
आजभोलि बिदेशमा पसिना बगाउनेहरुलाई
अघोषित रुपमा नेपाली नागरिकबाट निस्कासन
गरिएको छ ।
उनिहरुलाइ नागरिक भन्न सत्ता डराउछ
हिचकिचाउछ ।

उस्ले बिदेशमा बस्ने नगारिकको
समस्या सम्बोधन गर्नलाइ हिचकिचाउछ
उस्ले उस्को सुरक्षालाई प्राथमिकता दिनुपर्छ भन्ने आवश्यकता मान्दैन
उस्लाइ त केवल ।
रेमिटेन्स पठाउने मेसिकको रुपमा मात्रै
गन्न थालेको छ ।

बिदेशमा बस्नेहरु
तपाईंहरु हवाईजहाज चढिसकेपछी
तपाई अघोषित रुपमा नेपाली नागरिकबाट
निस्कासन भएको छ
उ नागरिक होइन रेमिटेन्स पठाउने तपाई मेसिन हो ।

प्रदेशीको प्रदेशमै मृत्यु भए
राज्यले नेपालीको मृत्यु भयो भन्दैन
उसले त केवल बिदेशमा काम गर्ने
कामदारको लास आयो भन्छ
उस्को परिवारको दुख देख्दैन
उस्को श्रीमती/ श्रीमान आमा बुवा
छोराछोरी समग्र परिवारको आसुको
नजर आन्दाज गर्दैन
बस बर्षको अन्तिममा भन्छ
यति प्रतिशतले रेमिटेन्स घट्यो ।

प्रदेशमा जीवन गुमाउनुहुने सम्पुर्णमा भावपुर्ण श्रद्धाञ्जली

✍️प्रकाश तिवारी ।।

Related

ट्यागहरू: #कविता#प्रकाश तिवारी
अघिल्लो समाचार

संसद विघटन किन ? ओली र देउवाको दुइतिहाइको तयारीमा यसरी जुट्दैछ इण्डो-अमेरिका

अर्को समाचार

नायक फिल्ममा झै रियलमै 'वान डे सिएम्' बन्दै उत्तराखण्डकी १९ वर्षीय किशोरी श्रृष्टि

अर्को समाचार
नायक फिल्ममा झै रियलमै ‘वान डे सिएम्’ बन्दै उत्तराखण्डकी १९ वर्षीय किशोरी श्रृष्टि

नायक फिल्ममा झै रियलमै 'वान डे सिएम्' बन्दै उत्तराखण्डकी १९ वर्षीय किशोरी श्रृष्टि

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार