• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

संसद विघटन किन ? ओली र देउवाको दुइतिहाइको तयारीमा यसरी जुट्दैछ इण्डो-अमेरिका

१ महिना अगाडि
1 min read
संसद विघटन किन ? ओली र देउवाको दुइतिहाइको तयारीमा यसरी जुट्दैछ इण्डो-अमेरिका
189
Shares
460
Views

 

संविधान नमान्ने हो भने खुलेर भन्न सक्नुपर्छ या त यो ‘बिद्रोह’ हो वा ‘कु’ तर वलीले यी दुबै कुरा मान्न तयार छैनन् ।

नेपाल कम्युनिस्ट पार्टीको जन्म भएको ७० बर्ष नाघेको छ। २००६ सालमा जन्मेको पार्टीले राणा बिर‍रोधी आन्दोलनमा सकृय भयो । २०१५ सालको चुनाबमा चार सिटमा बिजय प्राप्त गरेको थियो । २०१७ सालमा राजा महेन्द्र ले संसद विघटन गर्दा नेकपाले जोडदार रुपमा संसद को पुनःस्थापन को आवाज उठायो जुन न्याय संगत थियो । रायमाझीले नेकपालाइ दरवारमा बुझाउने काम गरे र पुष्पलाल, तुलसीलाल, मोहनबिक्रमहरुले आन्दोलन अघि बढाए । त्यतिबेला नै संविधानसभा क‍ो चुनाव क‍ो नारा दिने काम भयो र लामो संघर्ष बलिदान पछि प्राप्त भयो ।

चाैथ‍‍ो महाधिवेशन र कोअर्डिनेसन केन्द्रका स्कुलिङ हुदै नेकपा मशाल एकता केन्द्र र माओवादी धार र नेकपा माले एमाले धारले जनयुद्ध र जनआन्दोलनका चरण पार गरे। जनयुद्ध र जनआन्दोलनको एकाकार भए पछि यो देशका तानाशाह गद्दी छोडन बाध्य भए र नेपाल मा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ।

नयाँ पार्टी बन्दै गर्दा पुराना पार्टी बिघटन भए तर अहिले उनी भन्छन् म निर्वाचित अध्यक्ष हुँ । हिजो नेकपा एमाले हुदा उनी निर्वाचित अध्यक्ष नै थिए चुनाव लडेर जितेकै हुन । १५ भोट बढी आएकै हो । त्यसैले त अध्यक्ष भए ।

आज हामी बिच गिरिजाप्रसाद नभए पनि उनको कद घटेको छैन । उनलाइ जनयुद्ध र जनआन्दोलन जोड्ने कडिका रुपमा लिइन्छ । नेपाली जनता गणतन्त्रको नारा लगाउदै डिडदा यो आन्दोलनको काम छैन

बयल गाडा चढेर अमेरिका पुगिदैन भन्ने खड्गप्रसाद ओली आज सत्तामा बसेका छन् । २०४६ साल आन्दोलनमा होस वा ०६२-६३ को आन्दोलनमा खड्गप्रसाद नकारात्मक संदेश फैलाउन अघि सरे तरपनि उनले आन्दोलनको उपलब्धि प्राप्त छ त्यसको स्वाद लिएका छन् ।

नेपालका दुई ठुला दल नेकपा एमाले र माओवादी मिलेर नेकपा बन्यो । नयाँ पार्टी बन्दै गर्दा पुराना पार्टी बिघटन भए तर अहिले उनी भन्छन् म निर्वाचित अध्यक्ष हुँ । हिजो नेकपा एमाले हुदा उनी निर्वाचित अध्यक्ष नै थिए चुनाव लडेर जितेकै हुन । १५ भोट बढी आएकै हो । त्यसैले त अध्यक्ष भए ।

हाम्रा प्रधानमन्त्री उताको एउटा गुप्तचर र पित पत्रकारलाइ अंगालो हालेर बसेका छन् । तर उता भने उनको हैसियत देखियो । उनका दुत परराष्ट्रमन्त्रीलाई मोदिले भेटसमेत दिएनन् ।

तर आज एमाले-माओवादी बिघटन भइ नेकपा बनेको छ । आज जे जति पद सृजना गरिएको छ सबै समझदारीका हिसाबले हो । नेकपा बनेपछि प्र म बनेका ओलिले एकातिर सरकारका सुरक्षा अंगमाथि पकड बलियो बनाउदै लगे, रक्षा र गृह अन्तरगत हुने सुरक्षा निकाय, अनुसन्धान, भ्रष्टाचार नियन्त्रण गर्ने सस्था सबै प्रम अन्तर्गत ल्याए भने पार्टीमा सचिवालय, स्थायी समिति, के.स. कुनै पनि बैठक मा नआउने । बसेपनि बैठकका निर्णय नमान्ने र तुगलकि फरमान जारी गरेर सरकार र पार्टी चलाउन खोज्दा अहिलेको संकट उत्पन्न भएको हो ।

उनले आफू पार्टीका सबै कमिटीमा अल्पमतमा परेको र संसदीय दलमा समेत अल्पमतमा परेपछि संसद विघटन गरिदिए । संविधान नमान्ने हो भने खुलेर भन्न सक्नुपर्छ या त यो बिद्रोह हो वा कु तर वलीले यी दुबै कुरा मान्न तयार छैनन् । यो असंवैधानिक कदम हो । संबिधानमा प्रमले अरु बिकल्प हुदाहुदै संसद बिघटन गर्ने प्राबधान देखिदैन ।

देउवा र ओलीले २/३ बहुमतको सेटिङ जबसम्म हुदैन, तबसम्म चुनाव हुदैन । २/३ को सरकार बनेपछि एमसिसि पास गर्ने र यो देशलाई इराक, अफगानिस्तान र लिबिया बनाउन र देशको नामोनिसान मेटाउने योजनामा तल्लीन छन इण्डो-अमेरिकनहरु । त्यसैले सजगता अपनाउँ, गलत मार्गमा जान बाट रोकाैं ।

अब यो मुद्दा सर्बोच्च अदालतमा छ । न्यायालय लागि पनि सेटिङ मिलाएका छन भन्ने आवाज पनि राम्रोसँग सुनिन्छ । त्यसैले लाग्छ, त्यही सेटिङको भरोसा मा छन ओली । आफुले मेहनत गर्न परेको भए उनलाई यस ब्यबस्थाको माया हुन्थ्यो – आन्दोलनको समयमा बयलगाडे उखान टुक्का हालेर बसे अरुले ल्याएको ब्यबस्था जे सुकै होस आफू कुर्सीमा रहिरहनु पर्छ भन्ने मान्यतामा छन उनी ।

अदालतले ओलीको संसद विघटन को कदमलाई सहि वा गलत जे भन्ला त्यो गर्भमा छ । हाम्रो भुमिका यस अबस्थामा के हुने ? जनतालाइ कसरी सुसूचित गर्ने भन्ने हो ।अहिले चुनाब को हल्ला पिटिएको छ । के यो चुनाव होला त? करिब २/३ को सरकारलाई धरापमा पारेर अब चुनाव होला ? उनका कृयाकलाप हेर्दा उनी स्वेच्छाचारी हिसाबले चल्न खोजेको देखिन्छ । त्यसैले अनेक बहानामा चुनाब पर धकेल्ने उपाय गर्ने छन । बहाना धेरै छन । कोभिड महामारी छँदैछ । राजावादीले घुमाउरो पारामा जनमतसंग्रह को माग गरेकै छन् । प्रदेश सरकारमा भाँडभैलो छँदैछ । त्यतिले नपुगे अरिंगाल र साइवर सेना छँदैछन् । उत्पातमच्चाउन र त्यही बहानामा संकटकाल को घोषणा गर्न ।

यसरी हेर्दा नेपाल र नेपालीको भबिष्य उज्ज्वल देखिदैन र अन्धकार तिर जानबाट बचाउन ओलीलाइ थप अराजकतातिर जानबाट रोक्नु पर्छ । एकातिर अमेरिकीहरू एमसिसि मार्फत यो देशको सार्बभौमसत्ता माथि धाबा बोलेका छन । अर्कोतिर ईण्डियाले घोषित अघोषित रुपमा जल-जंगल र जमिनमा रातदिन अतिक्रमण गरिएको छ भने ओली गठबन्धन ईण्डियासंग लम्पसार परेको छ ।

हाम्रा प्रधानमन्त्री उताको एउटा गुप्तचर र पित पत्रकारलाइ अंगालो हालेर बसेका छन् । तर उता भने उनको हैसियत देखियो । उनका दुत परराष्ट्रमन्त्रीलाई मोदिले भेटसमेत दिएनन् ।

यो देशका प्राकृतिक संपदामाथी कब्जा गर्न र यहाँकाे भु-राजनीतिकको फाइदा उठाउन भारत र अमेरिका एकजुट भएका छन । त्यसैले देउवा र ओलीले २/३ बहुमतको सेटिङ जबसम्म हुदैन, तबसम्म चुनाव हुदैन । २/३ को सरकार बनेपछि एमसिसि पास गर्ने र यो देशलाई इराक, अफगानिस्तान र लिबिया बनाउन र देशको नामोनिसान मेटाउने योजनामा तल्लीन छन इण्डो-अमेरिकनहरु । त्यसैले सजगता अपनाउँ, गलत मार्गमा जान बाट रोकाैं ।

(नेकपाका केन्द्रिय सल्लाहकार डा. खनाल वरिष्ठ सर्जनका साथै समाजवादी आन्दोलनका अभियनता समेत हुन ।)

Related

ट्यागहरू: #केपि ओली#डा. कृष्ण खनाल#संसद विघटन
अघिल्लो समाचार

किसानहरुलाई मल, बिऊ-बिजन उपलब्ध नगराएको भन्दै कृष्णनगरमा बिरोध प्रदर्शन

अर्को समाचार

प्रदेशी 'प्रकाश तिवारी' को मर्मस्पर्शी कविता 'प्रदेशी अर्थात रेमिटेन्सबाट पैसा पठाउने मेसिन'

अर्को समाचार
प्रदेशी ‘प्रकाश तिवारी’ को मर्मस्पर्शी कविता ‘प्रदेशी अर्थात रेमिटेन्सबाट पैसा पठाउने मेसिन’

प्रदेशी 'प्रकाश तिवारी' को मर्मस्पर्शी कविता 'प्रदेशी अर्थात रेमिटेन्सबाट पैसा पठाउने मेसिन'

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार