• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

युगीन साहित्य समाजको अध्यक्षमा सुशिल सापकोटा निर्वाचित (रचना वाचनको फिचर फोटो )

१ महिना अगाडि
1 min read
युगीन साहित्य समाजको अध्यक्षमा सुशिल सापकोटा निर्वाचित (रचना वाचनको फिचर फोटो )
58
Shares
142
Views

रेशम अधिकारी,

देवदह, रुपन्देही । शनिबार रुपन्देहीको देवदहमा सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट युगीन साहित्य समाज नेपालको अध्यक्षमा शुशिल सापकोटा निर्वाचित भएका छन् । सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती सर्वसम्मत रुपमा चयन गरिएको हो ।

निर्वाचन मण्डलका संयोजक दिननाथ अर्यालका अनुसार संस्थाको उपाध्यक्षमा गणेश न्यौपाने, सचिवमा बिष्णु पौडेल, सह–सचिवमा तिर्थ राज भण्डारी र कोषाध्यक्षमा शोभाखर पाण्डेय निर्वचित भएका छन् ।

त्यस्तैगरी सदस्यहरुमा रेशम अधिकारी ‘अशोक ‘ पवित्रा पौडेल, विपिन पाठक, शोभराज जैसी, सागर भण्डारी, र दिनेश पाठक रहेक छन् ।

नवनिर्वाचित कार्यसमितीलाई शुभकामना दिदै युगीन साहित्य समाजका निवर्तमान अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले आफूलाई दिएको जिम्मेवारीलाई वोझ नसम्झन र युगिन साहित्य समाजलाइ थप नयाँ जोस र जागर सहित अगाडि बढाउँदै लान कार्यसमितीलाई आग्रह गरे ।

त्यसै गरि प्रतिबद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष सापकोटाले संस्थाले गर्दै आएका कार्यक्रमहरुलाई निरन्तरता दिदै नयाँ साहित्यकार जन्माउन लागि पर्ने प्रतिवद्धता ब्यक्त गरे ।

बन्द सत्र भन्दा अगाडी भएको रचना वाचन कार्यक्रममा कवि गिरी श्रीस मगर, कवि प्रज्वल दिवप लगायत साहित्यकारहरुले विभिन्न रचनाहरु वाचन गरका थीए । कार्यक्रम गणेश न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

Related

ट्यागहरू: #युगीन साहित्य समाजदेवदह
अघिल्लो समाचार

प्रधानमन्त्री ओली विरुद्ध नेका, नेकपा सहित संयुक्त जनआन्दोलनको तयारी गर्दै डा. भट्टराई

अर्को समाचार

आज माघ ११ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस

अर्को समाचार
माघ २५ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस

आज माघ ११ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार