• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

लुम्बिनी चिनी मिल संचालनमा आउने भएपछी प्रदूषणको चिन्ता, स्थानीयले बुझाए ज्ञापन पत्र

१ महिना अगाडि
1 min read
लुम्बिनी चिनी मिल संचालनमा आउने भएपछी प्रदूषणको चिन्ता, स्थानीयले बुझाए ज्ञापन पत्र
69
Shares
169
Views

नवलरासी । लुम्बिनी चिनी मिल पुन संचालनमा आउने भएपछि पश्चिम नवलरासी सुनवलका स्थानियहरुले प्रदुषण नियन्त्रण गर्नुपर्ने लागाएतका विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयनमा ज्ञापन पत्र वुझाएका छन् ।

विगतका बर्षहरुमा चिनी मिलको प्रदुषणले आक्रान्त वनेका स्थानियहरुले बातावरण प्रदुषण नियन्त्रण संघर्ष समितिनै बनाएका छन् । सघर्ष समितिले चिनि मिलले वातावरणीय र सामाजिक दायित्वनै पुरा नगरी पुन संचालनको तयारी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख सागरमणी पाठकलाई ज्ञापन पत्र वुझाएको हो ।

विं.स २०६३ सालमा लुम्बिनी चिनी मिल , तत्कालिन सात राजनितिक दल र स्थानिय सरोकारवालाहरु विच भएको समझदारी को कुनै वास्तै नगरी पुन संचालन गरेको प्रति गम्भिर ध्यनाकार्षण भएको संधर्ष समितिले जनाएको छ । सघर्ष समितिका अनुसार चिनी मिलले प्रदुषण नियन्त्रण नगरेको, चिनीमिलबाट प्रत्यक्ष असर पर्ने क्षेत्रहरुमा समाजिक दायित्व पुरा नगरेको, किसानको भुत्तानी गर्नुपर्ने रकम भुत्तानी नगरेको र विगत दुई बर्ष देखि वन्द रहेको चिनी मिल प्रदुषण नियन्त्रण र प्रत्यक्ष प्रभावित क्षेत्रहरुमा मर्मत सम्भार नै नगरी पुन संचालनमा ल्याएको भन्दै सघर्षका कार्यक्रम अन्तरर्गत ज्ञापन पत्र वुझाएको संघर्ष समितिका संयोजक कृष्ण के. सी. ले जानकारी दिए ।

उद्योगको मापदण्ड पुरा गरेर वातावरणीय प्रदुषण नियन्त्रणका उपाय अवलम्वन र उखु कृषकहरुको रकम समेत भुत्तानी गर्ने सुनिश्चतता हुनुपर्ने स्थानियहरुको माग रहेको छ । यथास्थितिमा चिनी मिल सञ्चालन गरे संघर्षका जुनसुकै कार्यक्रमहरु संचालन गर्ने संघर्षसमितिका सचिव जिवन पौडेलले बताए ।

यता लुम्विनी चिनी मिलले भने नयाँ व्यवस्थापनका साथ प्रदुषण नियन्त्रणमा संवेदनशिल हुदै संचालनको तयारीमा रहेको जनाएको छ ।

Related

ट्यागहरू: #प्रदुषण#लुम्बिनी चिनी मिलनवलपरासी
अघिल्लो समाचार

प्रचण्ड-नेपाल पक्ष को राजधानीमा शक्ति प्रदर्शन, एक लाख कार्यकर्ता सहभागी गराउने तयारी

अर्को समाचार

कवि रामचन्द्र तिम्सिनाको कविता "भुत आतंक"

अर्को समाचार
रामचन्द्र तिम्सिना

कवि रामचन्द्र तिम्सिनाको कविता "भुत आतंक"

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार