• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

प्रचण्ड-नेपाल पक्ष को राजधानीमा शक्ति प्रदर्शन, एक लाख कार्यकर्ता सहभागी गराउने तयारी

२ महिना अगाडि
1 min read
प्रचण्ड-नेपाल पक्ष को राजधानीमा शक्ति प्रदर्शन, एक लाख कार्यकर्ता सहभागी गराउने तयारी
62
Shares
152
Views

प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेपश्चात प्रत्यक्ष विरोधमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्ष ले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।

केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईका अनुसार विरोध सभाको तयारी पूरा भएको छ।

स्थायी कमिटी सदस्य सहितका नेताहरूको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने छ।

त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुने उनले बताए।

मुख्य जुलुस पार्टी अध्यक्षद्वय प्रचण्ड र नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतली सडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने उनले जानकारी दिए।

विरोध प्रदर्शनमा सहभागी हुन नेकपाका प्रचण्ड-नेपाल पक्षका कार्यकर्ता काठमाडौं आएका छन्। काठमाडौं उपत्यका नजिक रहेका जिल्लाका कार्यकर्ता प्रदर्शनका लागि आएका छन्।

प्रचण्ड-नेपाल पक्षले आजको विरोधमा एक लाख कार्यकर्ता उतार्ने दाबी गरेका छन्। केही दिनअगाडि प्रचण्डले कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिएका थिए।

यसैबीच प्रचण्ड-नेपाल पक्ष ले मर्यादित नारा मात्रै लगाउन निर्देशिका नै जारी गरेको छ। प्रतिनिधि सभा विघटनको निर्णय नसच्चिएसम्म आन्दोलन गरिराख्ने उनीहरूले बताएका छन्।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ।

Related

ट्यागहरू: #प्रचण्ड-नेपाल#शक्तिप्रदर्शन
अघिल्लो समाचार

अन्यौलता कै बिच निर्वाचन आयोग काममा जुट्यो, केन्द्र निर्धारण र नामावली अध्यावधि गर्दै

अर्को समाचार

लुम्बिनी चिनी मिल संचालनमा आउने भएपछी प्रदूषणको चिन्ता, स्थानीयले बुझाए ज्ञापन पत्र

अर्को समाचार
लुम्बिनी चिनी मिल संचालनमा आउने भएपछी प्रदूषणको चिन्ता, स्थानीयले बुझाए ज्ञापन पत्र

लुम्बिनी चिनी मिल संचालनमा आउने भएपछी प्रदूषणको चिन्ता, स्थानीयले बुझाए ज्ञापन पत्र

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार