• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

घर सँगै जलेका गोरबहादुरलाई उपचार गर्न आर्थिक अभाव

१ महिना अगाडि
1 min read
घर सँगै जलेका
86
Shares
209
Views

सृजना सेन, प्यूठान, ७ माघ । घर सँगै जलेका गोरबहादुर रोकालाई उपचारको लागी आर्थिक अभाव भएको छ । गौमुखी गाउँपालिका ७ नारिकोटका ६७ बर्षिय रोकालाई उपचारको लागी आर्थिक अभाव भएको स्थानिय बिकास गरुङ्गले बताउनु भएको छ ।

माघ ३ गते दिउसो आफ्नै घरमा आगोलागी भएपछि अन्न तथा अन्य सामाग्री जोगाउन खोज्दा उहाँ आगोमा जलेर गम्भिर घाइते हुनुभएको थियो । रोकाको परिवारमा आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या भएको हो ।
काठमाण्डौ स्थित कृतिपुर अस्पतालमा उपचाररथ रोकालाई उपचारमा कम्तिमा पनि ३ लाख लाग्ने अस्पतालले बताएको गुरुङ्गको भनाई छ । गुरुङ्गकै नेतृत्वमा बैदेशिक रोजगारमा गएका प्यूठान बासी तथा अन्यको सहयोगमा १ लाख जम्मा गरेर उहाँको उपचारको सुरु गरिएको छ ।

शरिरको बिभिन्न अंग जलेकोले शल्यक्रियाकोलागी पैसाको अभाव रहेको छ । रोकाको ३ भाई छोरा छन् तिनै भाई छोरा सँग कुनै रोजगार नभएको र रोजगारको लागी उनिहरु भारत आउने जाने गर्दै आएका छन् ।

रोकाको परिवार भने अहिले जेठो छोराको घरमा बस्दै आएका छन् भने रोका परिवारले सहयोगको लागी समेत आग्रह गरेका छन् ।

# घर सँगै जलेका

Related

ट्यागहरू: #घर सँगै जलेका
अघिल्लो समाचार

अभियनताहरुको व्यापक बिरोधका बिच भोलि कोरोनाविरुद्धको १ लाख डोज खोप भित्र्याइदै

अर्को समाचार

माघ ८ गते बिहिबार, ज्ञानकी देवी श्री सरस्वतीको दर्शन गरि आजको राशिफल हेर्नुहोस

अर्को समाचार
आज माघ ८ गते बिहिबार, ज्ञानकी देवी श्री सरस्वती माताको दर्शन गरि आजको राशिफल हेर्नुहोस

माघ ८ गते बिहिबार, ज्ञानकी देवी श्री सरस्वतीको दर्शन गरि आजको राशिफल हेर्नुहोस

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार