• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

कपिलवस्तुको सबैभन्दा विकट क्षेत्र जवाबैराठ सिमानामा बिओपीको स्थापना

१ महिना अगाडि
1 min read
कपिलवस्तुको सबैभन्दा विकट
49
Shares
120
Views

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा आइतवार बर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरिएको छ । गाउँपालिकाको वडा नं.१ जवाबैराठको नेपाल–भारत सिमानामा बिओपीको स्थापना भएको हो । कपिलवस्तुकै भौगोलिक बनावटले कपिलवस्तुको सबैभन्दा विकट क्षेत्रमा पर्ने जवाबैराठमा बिओपीको स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) किशोर प्रधानले प्रमुख अतिथीको आसनबाट बोल्दै विजयनगर गाउँपालिकाको १ मा बिओपीको स्थापनापछि अब यहाँका जनतालाई प्रत्यक्ष पुर्ण सुरक्षित वातावरणको महसुस हुने बताउनुभएको छ । नेपाल सरकारले सिमा नाकामा घनिभूतरुपमा स्थापना गरी लैजाने निर्णय बमोजिम सशस्त्र प्रहरी बलले सम्पूर्ण जिल्लाहरुमा तराई र हिमालका बर्डरहरुसँग जोडिएका जिल्लाहरुमा बिओपी स्थापना गर्दै आइरहेको बताउँदै त्यस नियम अनुसार कपिलवस्तुमा पनि बिओपीको स्थापना भएको बताउनुभयो ।

उहाँले यस क्षेत्रमा गर्नेपर्ने आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारीलाई पालना गर्दै देशले सुम्पिएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ पुर्वक सशस्त्र प्रहरीले यहाँका नागरिकलाई सुरक्षित वातावरणमा बस्न, हिड्न, लगाउन, व्यवसाय सञ्चालन गर्न एउटा महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरीसँगै स्थानीय नागरिकहरुले एकसाथ हातेमालो गर्दै अगाडी बढे अपराधका घटनाहरुलाई न्युनीकरणमा ठुलो सहयोग पुग्ने कुरामा जोड दिनभयो । बिना डर, त्राससँग स्थानीयवासीहरुलाई ढुक्कसँग बसेर व्यापार, व्यवसाय सञ्चालन गर्न अनुरोधसमेत प्रधानले गर्नुभयो ।

यस्तै जिल्ला प्रमुख दीर्घनारायण पौडेलले कपिलवस्तु जिल्ला भारतको सिमा नाकासँग ९३ किलो मिटर जोडिएको बताउँदै बिओपी जवाबैराठले १३ किलो मिटरभित्रको क्षेत्रकलाई हेर्नका लागि बिओपीको स्थापना गरिएको बताउनुभयो । बर्डरको सुरक्षा, बर्डरमा हुने अपराधहरु घटनाहरु चोरी, निकासी, पैठारी लगायत कानुन विपरीतका कार्यहरुलाई नियन्त्रण गर्न ठूलो उपलब्धी हुने पौडेलले दावी गर्नुभयो । यस बिओपीको स्थापनाका लागि विजयनगर गाउँपालिकाको ठुलो सहयोग र गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अथक प्रयाससमेत रहेको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले वडा नंं.१ अति विकट क्षेत्र भएकोले यहाँका सिमा नाकामा घट्ने घटनाहरुलाई न्युनीकरण गर्ने उद्धेश्यले बिओपीको स्थापना हुनु सराहनीय कार्य भएको बताउनुभयो । अब यस क्षेत्रमा हुने अबैद्य, गैर कानुनी क्रियाकलापमा कमी आउनुको साथै यहाँका बासिन्दा सुरक्षित हुने थापाले बताउनुभयो ।

Related

अघिल्लो समाचार

आगलागी पीडितको सहारा बन्दै गुल्मी काँग्रेस, पीडितलाई आर्थिक सहयोग

अर्को समाचार

आर्थिक पुर्नलाभ कार्यक्रम : कोभिड १९ बाट प्रभावित १ सय ५८ जना व्यवसायी लाभान्वित

अर्को समाचार
आर्थिक पुर्नलाभ कार्यक्रम : कोभिड १९ बाट प्रभावित १ सय ५८ जना व्यवसायी लाभान्वित

आर्थिक पुर्नलाभ कार्यक्रम : कोभिड १९ बाट प्रभावित १ सय ५८ जना व्यवसायी लाभान्वित

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार