• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

सिनेमा हल खुल्यो, दर्शक नपाउँदा सञ्चालक लाखौंको घाट बेहोर्न बाध्य

२ महिना अगाडि
1 min read
सिनेमा हल
560
Shares
773
Views

काठमाडौं : कोरोना भाइरस ( कोबिड –१९ ) संक्रमणका कारण बिगत नौ महिनादेखि थला परेको सिनेमा हल हरू गत पुस २२ गतेबाट सञ्चालनमा आएका छन् ।

प्रदेश एकमा चलचित्र घरहरू सञ्चालनमा आएपनि दर्शकहरू नपाउँदा र समयमै फिल्महरू नपाएपछि हल सञ्चालकहरू अहिले मासिक लाखौ रूपैया घाटा बेहोर्न बाध्य बनेका छन । कोरोनाको त्रास जनमानसबाट हटदै गएपनि पर्याप्त शुचना नपाउदा र तिन वटै निकायका सरकारहरूले सिनेमा घरहरू प्रति बेवास्था गरिदिएको कारण हल सञ्चालकहरू मारमा परेको फिल्म निर्देशकहरूले बताउदै आएका छन ।

सिनेमा घरहरू खुलेर सञ्चालनमा आए तर दर्शक हलसम्म आउन अझै डराउने गरेकोले हल सञ्चालकहरू प्रत्यक्ष मारमा परेको इटहरीका कुशल चलचित्र निर्देशक  तथा नेपाल चलचित्र कर्मी महासंघ प्रदेश १ का पूर्व सल्लाहाकार भिम लामाले मध्यान्हलाई बताए ।

इटहरीमा अत्याधुनिक र सेवा सुविधा सम्पन्न तीनवटा सिनेमा घरहरू मध्ये २ वटा पूर्णरूपमा सञ्चालन हुदै आएका छन् । इटहरीको आइतबारेमा चर्चित फिल्म निर्माता एवम निर्देशक छवि ओझाले सञ्चालनमा ल्याएका इलाइट सिनेमा घर र इटहरीकै मुख्य चौकको पूर्वदिशामा ब्यवसायी राजेश श्रेष्ठद्वारा निर्मित सेन्ट्रल प्लाजाको पॉचौं तलामा सिने फ्लेक्स सिनेमा घर सञ्चालनमा रहेको छ भने इटहरीकै पूर्व दिशामा  टेंग्रा खोला छेउ बनेको इटहरी मलद्वारा सञ्चालित आइसिनेमा भने बिगत एक वर्ष देखि नै बन्द अवस्थामा रहेको छ ।

सञ्चालनमा रहेका दुइवटा हलहरू पनि अहिले दर्शक नपाएर प्रत्यक्ष मारमा परेका छन् । बिगत नौ महिनादेखि बन्द अवस्थामा रहँदा करोडौंको घाटा ब्यहोरी सकेको सिनेमा घरहरूले अहिले हलहरू सञ्चालनमा आइसक्दा पनि लाखौ घाटा ब्यहोर्नु परिरहेको आइतबारे स्थित इलाइट सिनेमा घरका सञ्चालक नवराज केसीले बताए ।

उनका अनुसार हलसंगै केहि नयॉ चलचित्रहरू पनि प्रदर्शनमा आएको तर दर्शकहरू सिनेमा घरसम्म आउन अझै डराएको कारण आफुहरु घर घर पुगेर टिकट बिक्री गर्नुपर्ने अवस्था आइपुगेको बताए । यसो गर्दा पनि मरेर ३० देखि ४० जना मात्र दर्शक हलसम्म आउने गरेको उनको भनाइ छ ।

यता इटहरीमा मात्र नभइ प्रदेश एकमा सञ्चालित सबै हलहरूको अवस्था पनि यस्तै रहेको छ । करीब २ दर्जन भन्दा बढी हलहरू रहेका भएपनि प्रदेश एकमा अहिले सिनेमा घरसम्म पुगेर फिल्म हेर्ने दर्शक अभाव देखिएको छ ।

दर्शक आउने आशमै हालै सेन्टी भाइरस चलाइयो तर मुस्किलले ३० जना मात्रै आइपुगे, यसरी कसरी चल्छ सिनेमा घर ? सुनसरीको झुम्कास्थित म्याजिक थ्रिडी चलचित्र हलका सञ्चालक एवम कलाकार परशुराम चौधरी प्रश्न गर्छन् । यता भर्खरै मात्र प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को प्रदेश एकमा प्रिमियर शो सम्पन्न गरिएको छ ।

कलाकार शिव श्रेष्ठ सहितको टोली प्रदेश एकको बिभिन्न सिनेमा घरहरू पुगेर फिल्म हेर्न अनुरोध गरेपनि दर्शक नपाउँदा आफै खिन्न बनेर काठमाण्डौ फर्किएका छन् । उनले प्रदेश एकको सिनेमाहलहरू बाटै तीनवटै सरकारले सिने क्षेत्रका लागि पनि राहत प्याकेज ल्याउनुपर्ने जस्ता जायज मागहरु राख्दै काठमाण्डौ फर्केका छन् । # सिनेमा हल

Related

अघिल्लो समाचार

माघ ५ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस

अर्को समाचार

रुद्री घण्टी नभएको मान्छे

अर्को समाचार
रुद्री घण्टी नभएको मान्छे

रुद्री घण्टी नभएको मान्छे

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार