• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

नेकपाबाट निर्बाचित वडाध्यक्षले गरे सरकारी सवारीसाधनको दुरुपयोग

२ महिना अगाडि
1 min read
नेकपाबाट निर्बाचित वडाध्यक्षले गरे सरकारी सवारीसाधनको दुरुपयोग
59
Shares
144
Views

माघ ४, नवलपरासी : नेकपाबाट निर्बाचित पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष राजेन्द्र यादवले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने गरेको पाइएको छ ।

नगरपालिकाले वडाध्यक्षलाई सवारी सुविधाका लागी दिएको लु १ ब १९२३ नम्बरको मोटरसाईकल यादवले दुरुपयोग गर्ने गरेको पाइएको हो । विदाको दिन तथा अन्य दिनहरुमा पनि वडाध्यक्ष यादवले उक्त मोटरसाइकल आफन्त तथा आफ्ना पार्टीका कार्यकर्ताहरुलाई प्रयोग गर्न दिने गरेको सोही वडाका स्थानीय कुन्दन बानीयाले बताए ।

पटक पटक बडा अध्यक्षले सरकारी साधनको दुरुपयोग गर्दै आएपछि शनिवार स्थानीयले सो मोटरसाइकललाई केहि समय नियन्त्रणमा लिएर छाडेका थिए । बिदाको दिन पनि अरु कुनै ब्यक्तिलाई मोटरसाइकल प्रयोग गर्न दिएको भन्दै आफुहरुले मोटरसाइकल केहि समय नियन्त्रण गरेर छाडेको स्थानीयले बताए ।

यता वडाध्यक्ष यादबले पनि आफ्नो घरको निजी सवारी चालकलाई घरायसी सामाग्री लिनको लागि सुनवल बजारसम्म सवारी दिएको बताउदै अन्य दिनमा दुरुपयोग भएको भन्ने आरोप चाहि झुठो रहेको वताए । उनि नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

# नेकपाबाट निर्बाचित

Related

ट्यागहरू: #नेकपाबाट निर्बाचित वडाध्यक्षले#सरकारी सवारीसाधनको दुरुपयोग
अघिल्लो समाचार

वीरगन्जमा वडा अध्यक्षकाे दादागिरी विना सुचना दलितबस्तिमा चल्यो डाेजर

अर्को समाचार

माघ ५ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस

अर्को समाचार
माघ ५ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस

माघ ५ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार