• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

प्रधानमन्त्रीकाे प्रतिगामि कदमले देश अस्थिरतामा गयो :सचिव पन्थी

१ महिना अगाडि
1 min read
प्रधानमन्त्रीकाे प्रतिगामि कदमले देश अस्थिरतामा गयो :सचिव पन्थी
123
Shares
301
Views

सुमन महतारा गुल्मी
नेपालि काङगे्रसका जिल्ला सचिव खिलध्वज पन्थीले प्रधानमन्त्रीकाे प्रतिगाा अलाेक्तान्त्रिक कदमले देश अस्थिरतामा गएको आरोप लगाएका छन् ।, केपि शर्मा ओलिले लिएको असंबैधानिक कदमका बिरुद नेपालि काङगे्रसको केन्द्रिय कार्यक्रम अन्तर्गत आज गुल्मीको मालिका गाउँपालिकाकाे कार्यक्रमलाई संम्बोधन गर्दै काङ्ग्रेस सचिव पन्थीले याे कम्युनिस्टकाे लडाइँ देश बिकास र समृदि र सिद्घान्तकाको निमित्व एक नभई कुर्चीको मोहका कारण एक भएका यि कम्युनिस्ट एकै ठाउमा टिक्ना नसकेको र यि कम्युनिस्टको लडाईका कारण देश अस्थिरता तर्फ पसेको आरोप लगाउँनु भएको छ । उनले भने  “जनताले गरेर देखाउ भनेर दिएको दुई तिहाइको मतको कदर गर्न नसकि जनतालाई नै जिम्मा लगाउँनु स्वभाविक नै हो ”।
सचिव पन्थीले ६२/६३ काे जनआन्दोलन जनताको लागि नभई करिब १७ हजार मान्छे मार्नुको कारण छाेरिलाई मेयर र बुहारीलाई मन्त्री बनाउनका लागि भएको अाराेप लगाएका छन् ।निर्मला पन्त जस्ता बलतकृत महिलालाई न्याय दिन नसक्ने यो सरकार स्थानिय तह देखि केन्द्रसम्म नै आफना कार्यक्रत भर्ति गर्न र भ्रष्टचार गरि चुनावि खर्च जुटाउँन तर्फ लागि रहेको उनले अाराेप लगाएका छन् ।
भ्रष्टचारमा चुर्लुमा डुवेको दुइ तिहाईको नेकपा सरकारले अहिले आफुले गरेका भ्रष्टचार,अनियमितता एक एक गदै आफुहरु नै पोल खोल्न थालेको उनलेे आरोप लगाए उनलेे भने नेकपाकाे समृद्धि बालुवाटारमा मात्र रहेको समेत अाराेप लगाएका छन् कार्यक्रममा सचिव पन्थीले नेकपाका करिब ४ दर्जन नेता कार्यक्रतालाई काङ्ग्रेसमा प्रवेश गराएका छन् ।

Related

अघिल्लो समाचार

देवदह जेसिजको अधिबेशन सम्पन्न, अध्यक्षमा केशवराज पराजुली निर्वाचित

अर्को समाचार

अर्घाखाँचीमा बिभिन्न पार्टी परित्याग गरि २ सय २७ जना नेपाली कांग्रेसमा प्रवेश

अर्को समाचार
अर्घाखाँचीमा बिभिन्न पार्टी परित्याग गरि २ सय २७ जना नेपाली कांग्रेसमा प्रवेश

अर्घाखाँचीमा बिभिन्न पार्टी परित्याग गरि २ सय २७ जना नेपाली कांग्रेसमा प्रवेश

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार