• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

वास्तु ज्ञान : सुत्ने कोठा कस्तो हुनुपर्छ? के के राख्नु हुँदैन पलङ मुनी?

२ महिना अगाडि
1 min read
वास्तु ज्ञान : सुत्ने कोठा कस्तो हुनुपर्छ? के के राख्नु हुँदैन पलङ मुनी?
81
Shares
197
Views

सुत्ने कोठा हाम्रो जीवनको महत्वपूर्ण स्थल हो । यहाँ हामीले दिनको २४ घण्टा मध्ये कम्तिमा ६ घण्टा भन्दा बढि नै विताउँछौं । अधिकाँश घरमा सुत्ने खाट वा पलङ मुनी विभिन्न चिज राख्ने चलन हुन्छ । तर यस्तो गर्नु बास्तु शास्त्रको दृष्टीले खराब मानिएको छ । सके सम्म सुत्ने बेडको मुनी राख्ने चिजको विषयमा सावधानी अपनाउनु पर्ने हुन्छ । खासगरी केही चिज त पलङ मुनी राख्नै नहुने बास्तु शास्त्रको भनाइ छ ।

शयनकक्षमा विभिन्न बास्तु दोष हुने हुँदा मानिसहरुलाई निद्रा नलाग्ने र अन्य समस्या आउने बताइन्छ । यसका लागि पनि सुत्ने पलङ मुनी राख्ने सामानको विषयमा विचार पुर्‍याउनु पर्ने हुन्छ ।
शयनकक्षमा विभिन्न बास्तु दोष हुने हुँदा मानिसहरुलाई निद्रा नलाग्ने र अन्य समस्या आउने बताइन्छ । यसका लागि पनि सुत्ने पलङ मुनी राख्ने सामानको विषयमा विचार पुर्‍याउनु पर्ने हुन्छ ।

के के राख्नु हुँदैन पलङ मुनी?

सुत्ने पलङमुनी गह्रौं बस्तु नराख्नुस् । यस्ले पलङ मुनी फोहोर मात्र गर्दैन । बास्तुको हिसावले तपाइँलाई तनाव पनि दिन्छ । त्यसैगरी धातुका सामग्री पनि सुत्ने पलङ मुनी राख्नु हुँदैन । खिया लाग्ने चिज सुत्नेस्थलमा हुनु घातक मानिन्छ । सुत्ने पलङमुनि फोहोर पनि राख्नु हुँदैन । पलङमुनी फोहोर हुनु पनि नराम्रो मानिन्छ । सुत्दा ओड्ने च्यादर वा सिरानी पनि फोहोर हुनु नराम्रो मानिन्छ ।

यदि सयन कक्षमा ढोका छ भने त्यसलाई बन्द नै गरेको राम्रो मानिन्छ । यी चिजहरुले अविवाहित ब्यक्तिको मनमा पनि विभिन्न नकारात्मक भावना आउने र गलत कार्य गर्ने खतरा रहेको बास्तु शास्त्रीहरुको दावी छ । विवाह पछि पनि यस्ता कुराले विभिन्न समस्या ल्याउन सक्छ ।

बास्तु शास्त्र सकारात्मक र नकारात्मक उर्जाको सिद्दान्तमा आधारित हुन्छ । नकारात्मक उर्जा हुने गरी सामानहरु राखियो भने मनमा तनाव हुने र शारीरिकरुपमा पनि असहजता पैदा हुने बताइन्छ । सकारात्मक उर्जाका लागि बास्तुमा ध्यान दिनु पर्छ । छोरा छोरीको विवाह भएन भने पनि पलङमुनि राखिएका बस्तु हटाउँदा उनीहरुको विवाह हुने सकारात्मक उर्जा प्राप्ति हुन्छ ।

Related

ट्यागहरू: #धर्म#वास्तु ज्ञान
अघिल्लो समाचार

सन् २०१० मा ठूलो भूकम्पले हाइटी तहसनहस भएको दिन

अर्को समाचार

आज पुष २९ गते बुधबार, श्री पाथीभरा माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

अर्को समाचार
पाथीभरा माताको दर्शन

आज पुष २९ गते बुधबार, श्री पाथीभरा माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार