सृजना सेन
प्यूठान, २७ पुस : जवरजस्ती करणीको आरोपमा प्यूठानमा एक युवा पक्राउ परेका छन् । १२ वर्षिय बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्यूठान प्रहरीले पक्राउ गरेको हो ।
प्यूठान नगरपालिका–२ का ३४ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे शनिवार बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिईन् । आरोपि युवालाई ५ दिनम्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले कार्यलय प्यूठान ले जानकारी दिएकाे छ ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस