मायाको मोल हुदैन भनथ्यौ
किन मेरो माया बेचिदियौ
माया अमर हुन्छ भनथ्यौ
कसरी माया मेरो मारिदियौ
भगवानको बरदान हो भनथ्यौ हो माया
तर् किन श्राप बनाई दियौ
अमुल्य ज्योति हो भनथ्यौ हो माया
आज कसरी त्यो ज्योति निभाई दियौ
समुन्द्र झै विशाल भनथ्यौ माया
कसरी ईनार बनाई दियौ
हिमाल झै अट्ल भनथ्यौ माया
तर् कसरी हल्लाई दियौ
कहिले छाड्दिन साथ भनथ्यौ
बिच बाटोमै छाडि गयौ
औला समाइ तिमेले मेरो
हाथनै काटि दियौ
अगर बेच्छौ पैसाले माया भने
तिम्रो माया नि किन्न तयार छु
लिन्छौं कति तिमी भन
त्यति म दिन् त्यार छु
माया तिम्रो किन्न तयार छु
माया किन्न तयार छु।१।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस