• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

ट्रम्पका समर्थकले संसद भवन कब्जा गर्न खोज्दा झडप, एकको मृत्यु, अमेरिकामा लाग्यो कर्फ्यु

२ महिना अगाडि
ट्रम्पका समर्थकले संसद भवन कब्जा गर्न खोज्दा झडप, एकको मृत्यु, अमेरिकामा लाग्यो कर्फ्यु
55
Shares
133
Views

एजेन्सीहरू : अमेरिका मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले राजधानी वासिङ्टन डीसीमा हिंसा भड्काएका छन् । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन शुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ ।

ट्रम्प समर्थकले बुधबार क्यापिटल हिल भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका हुन् । अमेरिका कै कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् ।

अमेरिकी कंग्रेसले डेमोक्रेटक उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गर्ने कार्यक्रम अघि हिंसात्मक प्रदर्शन भएको हो । राष्ट्रपति ट्रम्पका समर्थकहरुले चुनाव रद्द हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

केही ठाँउमा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको छ । स्थिति बिग्रँदै गएपछि क्यापिटल हिलमा नेसनल गार्ड परिचालन गरिएको छ । क्यापिटल हिलमा हिंसा मच्चाएको आरोपमा प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ । पाँच थान बन्दुक पनि बरामद भएको छ । झडपमा परी एक महिलाको मृत्यु भएको छ ।

क्यापिटल हिलमा हिंसा मच्चिएपछि फेसबुक, युट्युब र ट्विटरले राष्ट्रपतिको सन्देशसहितको भिडियो हटाएका छन् । उपराष्ट्रपति माइक पेन्सले हिंसाको कहिल्यै जित नहुने भन्दै वासिङ्टनमा भएको हिंसात्मक प्रदर्शनको निन्दा गरेका छन् ।

त्यस्तै ट्रम्पले नै हिंसा भड्काउन सघाएको भन्दै रिपब्लिकन सांसदहरूका साथै पूर्वराष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टनलगायतले पनि कडा आलोचना गरेका छन् ।

Related

ट्यागहरू: #अमेरिका#झडप#ट्रम्प#वाइडेन
अघिल्लो समाचार

'म प्रधानमन्त्रीको ठाउँमा भएको भए राजीनामा दिएर संसद र पार्टी जोगाउथें' - नेता गौतम

अर्को समाचार

अमेरिकी संसद्‍मा भएको घटनाको सर्वत्र निन्दा, ट्विटर र फेसबुकले बन्द गरे ट्रम्पको खाता

अर्को समाचार
अमेरिकी संसद्‍मा भएको घटनाको सर्वत्र निन्दा, ट्विटर र फेसबुकले बन्द गरे ट्रम्पको खाता

अमेरिकी संसद्‍मा भएको घटनाको सर्वत्र निन्दा, ट्विटर र फेसबुकले बन्द गरे ट्रम्पको खाता

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार