• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

सडकमा नाचगान गदैं नागरिकलाई सचेत गराउदै लुम्वीनी प्रहरी

२ महिना अगाडि
1 min read
सडकमा नाचगान गदैं नागरिकलाई सचेत गराउदै लुम्वीनी प्रहरी
47
Shares
114
Views

सूर्य सुनार पौष १८ गुल्मी :
लुम्वीनी प्रदेश प्रहरी कार्यालयले थालेको सडक सचेतना कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नाचगानको माध्यम बाट प्रदेशका १२ वटा जिल्लामा सचेतना कार्यक्रमको सञ्चालन भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै शनिवार देखी गुल्मीमा पनि उक्त सचेतना कार्यक्रम भएको छ ।

गन्र्धवहरुले सारगीं बाजा बजाउदै सन्देशमुलक संगित नागरिक माझ प्रस्तुत गरेका थिए । सडकमा सारगीं बजाउदै गाउदै नागरिकहरुलाई महिला हिंसा,घरेलु हिंसा,लैगींक हिंसा,बालविवाह, बहुविवाह तथा सवारी दुर्घटना न्युनीकरण बारेमा नागरीकलाई सरल ढंगले संगितको माध्यम बाट सचेत गराइएको प्रहरी सायक निरिक्षक जगन्नाथ पाण्डेले बताए । आज देखी सुरु भएको उक्त सचेतना कार्यक्रम गुल्मीमा भोली सम्म चल्ने छ ।
स्थानीय पालिकाहरु संग समन्वय गरेर यो कार्यक्रम लाई सबै माझ पुयाएर सबै नागरिकलाई सचेत गर्न यस कार्यक्रमको प्रमुख उदेश्य हो । उक्त कार्यक्रम पौष १ गते देखी संचालन भएको थियो भने समापन पौषको अन्तिममा हुने छ ।

Related

अघिल्लो समाचार

कोभिड पछि सुरु भयो नयाँ फिल्म प्रदर्शन, एउटा यस्तो प्रेम कहानी माघ १ गते रिलिज हुने

अर्को समाचार

आज पुष १९ गते आइतबार, श्री पाथीभरा माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

अर्को समाचार
आज पुष १९ गते आइतबार, श्री पाथीभरा माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

आज पुष १९ गते आइतबार, श्री पाथीभरा माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार