• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

‘विष्णु पौडेल आफ्नो समूहमा फर्किने आंकलन सहित प्रचण्ड-नेपालले रिक्त राखे महासचिव पद

२ महिना अगाडि
1 min read
‘विष्णु पौडेल आफ्नो समूहमा फर्किने आंकलन सहित प्रचण्ड-नेपालले रिक्त राखे महासचिव पद
49
Shares
120
Views

काठमाडौं । पार्टी विभाजन भएपछि पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले तत्कालै महासचिव चयन नगर्ने नीति लिएका छन् । सर्वोच्च अदालतबाट संसद पुर्नस्थापना भए वर्तमान महासचिव विष्णु पौडेल नै आफ्नो समूहमा आउने आँकलन गरेर महासचिव चयनमा ढिलाई भएको बताइएको छ ।

केन्द्रीय कमिटीको बैठकले महासचिव चयनका लागि स्थायी कमिटीलाई अधिकार दिएको भएपनि सो पदमा सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भूषाल, जनार्दन शर्मा, वर्षमान पुनको दावी रहेपछि दाहाल नेपाल दुवैले केही समयलाई स्थगित गरेका थिए ।

विभाजनको केही दिनपछि शीर्ष नेताहरुको छलफलका क्रममा नेता पाण्डेलाई महासचिव बनाउने तयारी भएको थियो । झलनाथ खनालको प्रस्तावमा पाण्डेलाई महासचिव प्रस्ताव गरिएको भएपनि आकांक्षी धेरै भएपछि रोकिएको थियो । एकीकृत नेकपाका महासचिव विष्णु पौडेल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा बसेपछि दाहाल नेपालले पाण्डेलाई आफ्नो समूहबाट छान्न लागेका थिए ।

नेकपा एमालेको नवौं महाधिवेशनमा नेपाल प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गरेका पाण्डे ओली प्यानलका ईश्वर पोखरेलसँग ६ मतले पराजित भएका थिए ।

खनालको प्रस्तावमा नेता पाण्डे महासचिव हुने पक्का पक्की भएपनि संसद पुनर्स्थापना भए वर्तमान महासचिव पौडेल नै दाहाल नेपाल समूहमा आउनसक्ने उनीहरुको आँकलन रहेको छ । विभाजनपछि प्रचण्ड नेपाल दुवै अध्यक्ष भएपछि वरिष्ठ नेता खनालले आफूले भनेको नेता महासचिव हुनुपर्ने अडान लिएका थिए । खनाल एकीकृत नेकपामा जस्तै दाहाल नेपाल समूहमा पनि तेस्रो वरीयतामा छन् । नेकपामा चौथो वरीयताका वरिष्ठ नेता नेपाल दाहाल समूहमा अध्यक्ष बन्दै दोस्रो वरीयतामा आएका छन् ।

नेपाल समूहका भीम रावल र घनश्याम भूषाल पनि महासचिवको आंकाक्षी रहेका भएपनि शीर्ष नेताहरुबीचमा पाण्डेलाई अघि सार्ने तयारीमै गरिएको थियो ।

‘अबको केही दिन हेरौ त्यसपछि महासचिवको पोजिसनमा को आउने हुन क्लियर हुन्छ’ नेपाल समूहका नेता बेदुराम भूषालले भने ‘महासचिव चयनमा कुनै समस्या छैन अहिले कसैलाई कारवाही नगरेका कारण यतातिर महासचिव चयनमा ढिलाई भएको हो केही दिनमै निर्क्यौल हुन्छ ।’ उनका अनुसार अहिले आन्दोलनकै क्रममा रहेकाले पनि महासचिव र अन्य पदाधिकारी चयनमा हतार नभएको हो । ‘प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध आन्दोलन जारी रहेको छ आन्दोलनका थप कार्यक्रमहरु पनि निर्धारण हुने क्रममा रहेकाले महासचिव अन्य पदाधिकारी चयन गर्नेकुरा प्राथमिकतामा छैन । साथै अहिलेको अवस्थमा पार्टी विभाजन नभएकाले कोही कोही भूलवश उतातिर लागेका रहेछन भने यता आउन ढोका खुला रहेको छ ’, स्थायी कमिटी सदस्य समेत रहेका बेदुराम भूषालले भने ।

Related

ट्यागहरू: #विष्णु पौडेल
अघिल्लो समाचार

नेविसंघले गर्‍यो अर्घाखाँचीको मालारानिमा संगठन विस्तार

अर्को समाचार

सालकको खपेटा सहित दुई जना पक्राउ

अर्को समाचार
सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ, जिल्ला अदालत मोरङमा बुझाइने

सालकको खपेटा सहित दुई जना पक्राउ

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार