• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

कर्णाली प्रदेशका सांसद चढेको गाडीमा अज्ञात समुहद्वाराआगजनी

२ महिना अगाडि
1 min read
कर्णाली प्रदेशका सांसद
52
Shares
126
Views

जाजरकोट । कर्णाली प्रदेशका सांसद एवं प्राकृतिक श्रोत बाँडफाड समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा आगलागी भएको छ ।

बिहीबार कार्यक्रममा हिँडेका सांसद सिंहको ०२०० १ झ ००४० नम्बरको सरकारी गाडी, भेरी नगरपालिका–७ पुन्ममा राति अज्ञातद्वारा आगजनी गरेको प्रहरीले जनाएको छ ।

सांसद सिंह र जाजरकोट नेकपाका अध्यक्ष ढकवीर राना वडा अध्यक्ष चन्द्रबहादुर शाहीको घरमा बेलुका नै पुगेका थिए । अध्यक्ष शाहीको घरमा गाडी नपुग्ने भएपछि अलि बाहिर पार्किङ्ग गरेको गाडी अज्ञात समूहबाट आगलागी भएको प्रहरी नायब उपरिक्षक किशोर कुमार श्रेष्ठ बताए ।

उनले भने, ‘अज्ञात व्यक्ति समुह पत्ता लाग्न सकेको छैन । प्रहरीले कडा अनुसन्धान सुरु गरेको छ ।

Related

ट्यागहरू: #आगजनी#कर्णाली#प्रदेश सांसद
अघिल्लो समाचार

आज पुष १७ गते शुक्रबार, धनकी देवी श्री लक्ष्मीको दर्शन गरी आजको राशिफल हेर्नुहोस

अर्को समाचार

राष्ट्रियसभा सांसदहरुको ठहर : 'प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले दुर्घटना निम्त्याए'

अर्को समाचार
राष्ट्रियसभा सांसदहरुको ठहर : ‘प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले दुर्घटना निम्त्याए’

राष्ट्रियसभा सांसदहरुको ठहर : 'प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले दुर्घटना निम्त्याए'

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार