• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

गुल्मी काँग्रेसले पनि मनायो ४५ औं मेलमिलाप दिवस

२ महिना अगाडि
1 min read
गुल्मी काँग्रेसले पनि मनायो ४५ औं मेलमिलाप दिवस
49
Shares
119
Views

गुल्मी, पुष १६ : गुल्मी जिल्लामा पनि नेपाली काँग्रेसले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । गुल्मी काँग्रेसले सदरमुकाम तम्घासस्थित पार्टी कार्यालय वीपी स्मृति भवनमा एक औपचारिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो ।

कार्यक्रममा रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चन्द्रकान्त पन्थीले नेपाली कांग्रेस पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला ९वीपी०, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्का लगायतका शिर्षनेताहरु ८ वर्ष लामो निर्वासन अन्त्य गरी मेलमिलापको नीति लिएर वि।सं। २०३३ पुष १६ गते स्वदेश फर्किएको बताए । त्यस्तै कार्यक्रममा उनले स्वदेशमा फर्केर आउँदा वीपी कोइराला लगायतका नेताहरुले लिएको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको बारेमा बताए । राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केको दिनलाई नेपाली कांग्रेसले सम्झिरहने र अहिले देशको पछिल्लो अवस्थालाई हेर्दा वीपीको नीति अत्यन्तै आवश्यक रहेको उल्लेख गरे ।

नेपाली काँग्रेस पार्टी प्रजातन्त्रको जननी हो कार्यक्रमका सभापति समेत रहेका नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमलाई कार्यक्रम मार्फत सच्चाउन आग्रह गरे । उनले पधानमन्त्रीको यो असंवैधानिक कदमले प्रजातन्त्रलाई मास्ने र संघीयतालाई धरापमा पार्न सक्ने उल्लेख गरे । देशमा कम्युनिष्टले बहुमत प्राप्त गरी ५ वर्षसम्म सरकार चलाउन दिएपनि जनताको मतलाई कुठाराघात गरेको सभापति श्रेष्ठले भने,‘कम्युनिष्टहरु आन्तरिक किचलोका कारण देशलाई नै बन्धक बनाउने काममा छन् ।’ कम्युनिष्टहरुले जनतालाई दुःख दिंदै देशलाई अप्ठ्यारो परिस्थितिमा पु¥याएको उनको भनाई रहेको छ ।
उपसभापति बिष्णुप्रसाद बलालले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमले संविधान माथि बलात्कार भएको बताए । उनले प्रधानमन्त्रीको यो कदमले मुलकुलाई अँध्यारोमा धकेल्न सक्ने उल्लेख गरे । सचिव खिलध्वज पन्थीले वीपीको नीति आज जति सान्दर्भिक छ भोलि पनि त्यो भन्दा बढी सान्दर्भिक हुने बताए । उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्ध काँग्रेस पार्टी एकढिक्का भएर सडकमा आउनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा नेपाली काँगे्रसका नेता तथा कार्यकर्ताहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु पत्रकार समेतको उल्लेखनीय उपस्थित रहेको थियो ।

Related

अघिल्लो समाचार

लोकतन्त्र, जवज, प्रचण्डपथ, समाजवाद, समृद्दी सबै फूले, मात्र 'जनता' ओइलाइरहे

अर्को समाचार

प्रचण्डले सपनामा पनि प्रधानमन्त्रीको कुर्सीमात्रै देख्छन् : शंकर पोखरेल

अर्को समाचार
प्रचण्डले सपनामा पनि प्रधानमन्त्रीको कुर्सीमात्रै देख्छन् : शंकर पोखरेल

प्रचण्डले सपनामा पनि प्रधानमन्त्रीको कुर्सीमात्रै देख्छन् : शंकर पोखरेल

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार