• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

सरकार र उखु किसानबिच सहमति, २१ दिनभित्र चिनी उद्योगीले किसानलाई बक्यौता भुक्तान गर्ने

२ महिना अगाडि
सरकार र उखु किसानबिच सहमति, २१ दिनभित्र चिनी उद्योगीले किसानलाई बक्यौता भुक्तान गर्ने
49
Shares
119
Views

काठमाडौँ । सरकार र उखु किसानबिच सहमति भएको छ । चिनी उद्योगीले लामो समयदेखि उखुको बक्यौता नदिएको भनी केही समयदेखि काठमाडौँमा आई आन्दोलनरत उखु किसान र सरकारबिच आज सम्झौता भएको हो ।

आज गरिएको सम्झौता अनुसार अबको २१ दिनभित्र चिनी उद्योगीले किसानलाई बक्यौता भुक्तान गर्ने व्यवस्था मिलाउन भनिएको छ । यदि बक्यौता भुक्तान नदिएमा कानुनी कारबाही समेत गरिने जनाइएको छ ।

उखु किसानको बक्यौता भुक्तान नगर्ने चिनी उद्योगीको सम्पत्ति रोक्का राख्ने, नगद कारोबार रोक्का राख्ने र थुनुवा पुर्जी जारी भइसकेको लगायतका कारबाही प्रक्रिया समेत सुरु भइसकेको सम्झौतामा उल्लेख गरिएको छ ।

त्यस्तै उखु किसान र चिनी उद्योगीसँग सम्बन्धित अन्य समस्या समाधानका बारेमा अध्ययन गरी सुझाव दिन एक समिति गठन गर्ने सहमति भएको छ । समितिले १२० दिनभित्र सुझाव पेस गर्ने छ । समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट १ जना, गृह मन्त्रालयबाट १ जना, कृषि तथा पशुपन्छी मन्त्रालयबाट १ जना, अर्थ मन्त्रालयबाट १ जना, उखु किसानका प्रतिनिधि ३ जना, चिनी उत्पादकबाट १ जना र उखु किसान सर्घष समितिबाट २ जना प्रतिनिधि गरी १० जनाको समिति बनाउने सहमति भएको छ ।

समितिले चिनी उद्योगी र उखु किसानबिच देखिएका सबै समस्याहरूका बारेमा अध्ययन गरी समस्या समाधानका लागि सुझाव दिने छ ।

यो सम्झौतासँगै लामो समयदेखि आन्दोलनरत उखु किसानको आन्दोलन पनि स्थगित भएको छ ।

Related

ट्यागहरू: #उखु किसान आन्दोलन#चिनी उद्योगी
अघिल्लो समाचार

पाथीभरा मन्दिरको जङ्गलमा लागेको डढेलो मन्दिर परिसरमै पुग्यो, हेलिकप्टरबाट बर्षात गरिदैं

अर्को समाचार

तनहुँमा फेरि पुलकै विवाद, मादी नदीमा पुल निर्माणका लागि हुन लागेको माटो परीक्षणमा अवरोध

अर्को समाचार
तनहुँमा फेरि पुलकै विवाद, मादी नदीमा पुल निर्माणका लागि हुन लागेको माटो परीक्षणमा अवरोध

तनहुँमा फेरि पुलकै विवाद, मादी नदीमा पुल निर्माणका लागि हुन लागेको माटो परीक्षणमा अवरोध

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार