• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

‘प्रधानमन्त्री दलाल र पुँजीपतिहरुको मतियार’ – नेका सभापति श्रेष्ठ

२ महिना अगाडि
‘प्रधानमन्त्री दलाल र पुँजीपतिहरुको मतियार’ – नेका सभापति श्रेष्ठ
48
Shares
118
Views

गुल्मी । नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली दलाल र पुँजीपतिहरुको मतियार भएको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर दुईको आयोजनामा मुसिकोट नगरपालिकाको वामीटक्सारमा प्रधानमन्त्री ओलीद्वारा असंवैधानिक संसद विघटन विरुद्धमा भएको बिरोध प्रर्दशन सभालाई सम्बोधन गर्दै सभापति श्रेष्ठले ओलीको उदय प्रजातन्त्रलाई मास्न र संघियतालाई धारापमा पार्नका लागि भएको समेत दाबी गर्नुभयो ।

उहाँले नेकपाको पार्टी कार्यालय धुमबाराहीमा हुने हरेक बैठक केबल सत्ता र शक्ति प्राप्तिका लागि मात्र केन्द्रित हुने गरेको आरोप लगाउँदै सर्वसाधरण जनता कोभिड–१९ सँग जुधिँरहेका वेला नेकपा सरकार भने देशलाई राजनैतिक अस्थिर्तातर्फ धकेल्न केन्द्रित रहेको बताउनुभयो ।

उखुको मुल्य नपाएर सडकमा लडीरहेका कृषकलाई सरकारले सम्बोधन गर्न नसकेको उल्लेख गर्दै सभापति श्रेष्ठले कोभिड–१९ले सर्वसाधारण भोकमरीसँग लडिरहेका बेला सरकार अभिभावक बन्न नसकेको समेत बताउनुभयो । सभापति श्रेष्ठले सरकारको असंवैधानिक संसद विघटनप्रति घोर भ्रत्सर्ना गर्दै नेकपाभित्रको विवादका कारण देशलाई गम्भिर संकटमा नधकेल्न सचेत गराउनुभयो ।

वर्तमान सरकार जनताको भावना अनुरुप चल्न नसकेको बताउँदै सभापति श्रेष्ठले नेकपाको एकता अहिले सीसाको भाडो झै भताभुङ्ग भएको बताउनुभयो । ‘‘सन्तानको रक्षा जसरी एउटी आमाको सक्षमताको उदाहरण हो । त्यसरी नै नेपाली कांग्रेसले अभिभावक बनेर देश र जनताको रक्षा गर्नुपर्ने बेला आएको समेत उहाँको भनाई छ । संविधान र प्रजातन्त्रको रक्षाका लागि नेपाली काँग्रेस सधैँ अग्रपंक्तिमा उभिएर लड्ने बताउनुभयो । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २ को आयोजनामा मुसिकोट नगरपालिका वामीटक्सारमा विरोध प्रदर्शन पश्चात कोणसभामा परिणत भएको थियो ।

Related

ट्यागहरू: #गुल्मी नेका
अघिल्लो समाचार

आज पुष १४ गते मंगलबार, श्री गणेश को दर्शन गरी आजको राशिफल हेर्नुहोस

अर्को समाचार

अर्घाखाँचीका महेशको बारिस्ता ट्रेनिङ्ग तथा अनलाइन केक शप, दाङ्ग पछि अब बुटवलमा पनि

अर्को समाचार
अर्घाखाँचीका महेशको बारिस्ता ट्रेनिङ्ग तथा अनलाइन केक शप, दाङ्ग पछि अब बुटवलमा पनि

अर्घाखाँचीका महेशको बारिस्ता ट्रेनिङ्ग तथा अनलाइन केक शप, दाङ्ग पछि अब बुटवलमा पनि

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार