रामचन्द्र तिम्सिना
१२ पुष, नुवाकोट । ओलि सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै नुवाकोटको म्यागङ गाउँ पालिकामा पनि जनता समाजवादी पार्टी नेपालले बिरोध प्रदर्शन गरेका छन् ।
जिल्ला स्तरका नेताहरु हिरालाल तामाङ, मानसिङ तामाङ, पृथ्वी बहादुर तामाङ लगायतको जन-सहभागिता रहेको यस प्रदर्शन उत्साहजनक, आक्रोश पुर्ण र संवत्:स्फुर्त रूपमा भएको थियो ।
जुलुस को जिल्ला नेता नेतृत्व आईसिङ तामाङ ले गरेका थिए।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस