• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

अर्घाखाँचीमा जागिर छाडेर व्यवसायमा,वार्षिक लाखौंको आम्दानी

२ महिना अगाडि
1 min read
अर्घाखाँचीमा जागिर छाडेर व्यवसायमा,वार्षिक लाखौंको आम्दानी
53
Shares
130
Views

दिपेन्द्र खत्री-१२ पुष,अर्घाखाँची । हाल विश्वभरी फैलिरहेकाे कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ,जस्मा धेरै मानिस हरुले अाफ्नाे जागिर वाट हात धाेएर बस्नु पर्ने बाध्यता छ।

वैदेशिक रोजगारमा जानै पर्ने एक जमानामाको लहर जस्तै यतिबेला गाउँका युवाहरु कृषि ब्यबसाय गर्नैपर्ने जसरी लाग्न थालेका छन् । अन्यत्र गरिने जागिर छाडेर युवाहरुको कृषि ब्यबसाय तिरको लहर उर्लदो छ ।

चार बर्ष देखि वैदेशिक राेजगारले बिदेश बस्दै अाएका अर्घाखाँची मालारानी गाँउपालीका वडा नः २ का विवस काेईराला र उनका भाई सुनिल काेईरालाले अाफ्नै जन्म भुमिमा केही गर्छु,यहाँका बासिन्दा काे सेवा गर्छु भन्दै

केही रोपनी जग्गा भाडामा लिएर कुखुरा पालन र प्लास्टिक अाईटम,फलफुल अाईटम,खेलैना अाईटम, बिक्रीवितरण ब्यबसायमा लागेका छन। उनीहरु यतिबेला कुखुराको स्याहारसुसार संगै पसलमा ब्यस्त छन् ।मालारानी गाउँपालीका काे कार्यलय खनदह बजारबाट करिब पाँच किलोमीटर दुरिमा र रिडि सुर्खेत सडक खण्ड अन्तरगत देउराली खनदह माेटरबाटाेकाे बिच सेन्टरमा डाँडाकटेरीमा रहेको न्यु काेईराला फ्रेस हाउस एण्ड कस्मेटिक पसल छ जहाँ बाट सेबा दिईन्छ।

चिसाे महिना सुरु संगै नेपालमा बढ्दो मासुको मागलाई परिपुर्ति गर्न यहि पेशा उतम देखेर लागेकाे उनिहरु वताउछन्।स्थानीय तहले युवाहरूलाई कृषि क्षेत्रमा आक्रर्षण गर्न विभिन्न योजनाहरु ल्याएको भएतापनी उनले अहिलेसम्म कहिकतैबाट सरकारी सहयोग नपाएको बताउँछन् । स्टार मालारानी अंलाईन मा दिपेन्द्र खत्री सगं कुराकानी गर्दै उनले भने “स्थानीय तहले ल्याएको योजना असली कृषकसगं पुग्न सकेको छैन । “ स्थानीय तहले असली कृषक पहिचान गरि त्यस्ता कृषकहरुलाई अनुदानको ब्यबस्था मिलाउन सके देशले बिकासको क्षेत्रमा फड्को मार्ने बताए।

कसैले वैदेशिक रोजगारबाट फर्केर त कसैले भएका जागिरनै छाडेर युवाहरु अहिले कृषि ब्यबसायमा आकर्षक बन्दै गएका हुन् । देशमा नयाँ संरचना जारीपछि स्थानीय तहले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने भनेपनि कृषि ब्यबसायतिर आकर्षक भएका युवाले स्थानीय तहकाे त्यो स्वाद चाख्न भने पाएका छैनन् ।अर्घाखाँची बाट दिपेन्द्र खत्रीकाे रिपोर्ट ।

Related

ट्यागहरू: #अर्घाखाँची
अघिल्लो समाचार

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी आउँदै, प्रचण्ड, ओली, माधव र झलनाथलाई भेट्ने

अर्को समाचार

प्रचण्ड-नेपाल समुह रुपन्देहीको कार्यकर्ता भेला सुरु, नेता घनश्याम भुसालले सम्बोधन गर्ने

अर्को समाचार
प्रचण्ड-नेपाल समुह

प्रचण्ड-नेपाल समुह रुपन्देहीको कार्यकर्ता भेला सुरु, नेता घनश्याम भुसालले सम्बोधन गर्ने

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार