• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

~~ कविता ~~ ‘उखुको आँसु’ (उखु किसानका दु:ख र क्रान्तिकारी घनश्यामहरु)

२ महिना अगाडि
~~ कविता ~~ ‘उखुको आँसु’ (उखु किसानका दु:ख र क्रान्तिकारी घनश्यामहरु)
53
Shares
129
Views

सिंहदरबार भित्र पस्ने र निस्कनेको भिड बाक्लै छ
मन्त्रीको गाडी चढ्न नपाएका भोकाहरु
र सिंहदरबारको कुर्सी नभेटेका
अरु घनश्यामहरू
अहिले माइतीघर मण्डलामा रोईरहेका छन् र
किसानका पिठ थमथमाउँदैछन।

सिंहदरबार भित्रीने र बाहिरिने
झन्डावाला चिल्ला गाडी हेरेर
घुटुक्क थुक निलेका उनिहरुले।
त्यहाँ पुग्न किसान आन्दोलन, कृषि क्रान्ति र समाजवादका चर्का नारा लाउँदैछन् ।

सिंहदरबारको कुर्सीमा पुग्ने
अनेक बाटाहरु छन्
नेता भेट्ने
दूतावास धाउने
गुट उपगुटमा बिभाजन हुने र
किसानको आँसुले
किताब लेख्ने ।

एक पछी अर्को गर्दै
क्रान्तिकारी घनश्यामहरु
आईरहे गईरहे
चिल्ला पजेरोमा हुँईकिरहे।
उखुको स्वाद बिर्सिए किसानले तर
घनश्यामहरुका मिठा नारामा भुलिरहे।

पोहोरको घनश्याम अहिले सडकमा बसेर लेख्दैछ समाजवादको किताब।
थाहा छ यो प्रक्रिया निरंतर रहन्छ
अर्को साल किसानहरू
यसरी नै माइतीघरमा रुँदै गर्दा
धर्ना स्थल नजिकै हुनेछ
घनश्यामको समाजवादी पुस्तक बिक्रि कक्ष।

र फेरि अर्को वर्ष
सडकका घनश्यामहरू
किसानका आँसुको दहमाथि झन्डावाल पजेरोमा यसरी नै हुइँकिने छन्।
घनश्याम र पद्माहरु आईरहनेछन गईरहनेछन
किसानहरु यसरी नै रोईरहनेछन।

Related

ट्यागहरू: #उखु किसान आन्दोलन#कविता#राम चन्द्र तिम्सिना#सेतोमसी
अघिल्लो समाचार

मध्यरातमा ट्रकको ठक्करबाट दुई युवाको घटना स्थलमै मृत्यु

अर्को समाचार

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी आउँदै, प्रचण्ड, ओली, माधव र झलनाथलाई भेट्ने

अर्को समाचार
चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी आउँदै, प्रचण्ड, ओली, माधव र झलनाथलाई भेट्ने

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी आउँदै, प्रचण्ड, ओली, माधव र झलनाथलाई भेट्ने

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार