• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

कविता : भान्छा हुँदै न्यायलयसम्म भ्रष्टाचार झांगिएको, यहि हो मेरो देश

२ महिना अगाडि
कविता : भान्छा हुँदै न्यायलयसम्म भ्रष्टाचार झांगिएको, यहि हो मेरो देश
50
Shares
122
Views

बारम्बार सिमानाका किल्लाहरू सरिरहन्छन
र, पनि चुपचाप रहन्छ मेरो देश
आवाज उठाउन सक्ला र कस्ले ?
बिथोलिएको छ राज्यनिति अनि टुक्रिएको छ स्वाभिमान
यहि देशको एक कुनामा
अस्ताउदा घामझै आमाबाबु राख्ने झुपडि बनाएको छु
झुपडि मै बस्छु
त्यसैले त झुत्रो झाम्रो देखिन्छ मेरो भेष ।।

बारम्बार राष्ट्रभक्तले सम्झैता गरि गरि बेचिन्छन अटल सम्पदाहरू
धरौटिमा छ नि राष्ट्रीयता
हो त्यहि हो मेरो देश ।
आवाज उठाउन सक्ला र कस्ले?
जोडिएको रहेछ निजी स्वार्थ अनि झागिएको रहेछ नाताबाद,
यहि देशको एक जनता हुँ म,
आज अतालिएको छु ठुलाबडाको शोषण अनि गरिबिबाट
त्यसैले त झुत्रो झाम्रो देखिन्छ मेरो भेष ।।

बारम्बार भ्रष्टचार भएको छ
न्यायको मामिलामा न्यायलय पनि बेचिन्छ
हो, त्यहि हो मेरो देश ।
आवाज उठाउन सक्ला र कस्ले?
घरको भान्छा हुदै न्यायलयसम्म भ्रष्टाचार झांगिएको
गरिबीको तक्माले जनता नांगिएको
यहि देशको एक देशभक्त हुँ म
आज मनको मझेरिमा बल्झिन्छ राष्ट्रप्रेम,
अनि शिरमा छ गरिबिको ताज
त्यसैले त झुत्रो झाम्रो देखिन्छ मेरो भेष ।।।

Related

ट्यागहरू: #कविता#रिता काफ्ले#सेतोमसी
अघिल्लो समाचार

दु:खीको पिडामा मल्हम : ७० बर्षे धनबहादुरको घर बनाउदै लायन्स क्लब

अर्को समाचार

मध्यरातमा ट्रकको ठक्करबाट दुई युवाको घटना स्थलमै मृत्यु

अर्को समाचार
मध्यरातमा ट्रकको ठक्करबाट

मध्यरातमा ट्रकको ठक्करबाट दुई युवाको घटना स्थलमै मृत्यु

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार