रेशम अधिकारी पुष १० ,भूमहि ।
रामनगर टेकनिकल एंड मेनेजमेन्ट क्याम्पस नवलपरासीको सुनवल नगरपालिका १२ भूमहीमा देशको विभिन्न ठाउँबाट कृषि संकायको बि.एस.सी.(स्नातक तह) अध्ययन गर्नको लागी आएका विद्यार्थीहरुलाई शुक्रबार कार्यक्रम आयोजनगरि बि.एस.सी.(स्नातक तह)तेर्स्रो बर्षका बिद्धार्थी द्वारा स्वागत गरिएको छ ।

बि.एस.सी.(स्नातक तह) तेर्स्रो बर्षकि बिद्धार्थी गंगा पाण्डे को स्भापतित्व, क्याम्पस अध्यक्ष प्रेम नारायण न्यौपानेलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथि प्रकाश पंगनी , लेखनाथ खरेल , पंकजराज धिताल अन्य अतिथिहरुमा रामनगर टेकनिकल एंड मेनेजमेन्ट क्याम्पसका संयोजक शंकर सुवेदी , प्रसासकिय अधीकृत जनकप्रसाद अधिकारी, उप प्रधायपक पुस्पराज राज दुलाल, दिनेश मरासिनी, युबराज पन्थ,भोला गौतम, प्रतिेस्ण अधिकारी ¸पवन पाण्डे , क्याम्पसका लेखापाल बिशाल न्यौपानेले , रामनगर टेकनिकल एंड मेनेजमेन्ट क्याम्पस प्रयोगशाला प्राविधिक रेशम अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले मुतक,कविता, गजल, लेख , बाचन गर्नुको साथै सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम विद्यार्थी गीता काफ्लको धन्यवाद मन्तव्य , सलिना के सी , समिरा दोदार को स्वागत प्रदिप न्यौपाने र शिक्षा पौडेलको संचालनमा सम्पन्न भएको थियो।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस