• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

पाल्पाको माथागढी गाँउपालिका वडा नं. ८ मा स्वास्थ्य चौकी भवनको शिलन्यास

२ महिना अगाडि
पाल्पाको माथागढी गाँउपालिका वडा नं. ८ मा स्वास्थ्य चौकी भवनको शिलन्यास
45
Shares
110
Views

सुमन गाहा, १० पुस, पाल्पा । माथागढी गाँउपालिका वडा नं.८ मा स्वास्थ्य चौकी भवनको शिलन्यास गरिएको छ । वडा नं.८ बहादुरपुरमा सो स्वास्थ्य चौकि बन्न लागेको हो । आज एक कार्यक्रमका बिच माथागढी गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले उक्त स्वास्थ्य चौकि भवनको शिलन्यास गर्नुभएको हो ।

शिलन्यास कार्यक्रममा बोल्दै माथागढी गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापालेले स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य चौकी निर्माण कार्य अघि बढेको बताउनुभयो ।

उहाँले स्वास्थ्य चौकी भवनको निर्माणपछि प्रवाह गरिने स्वास्थ्य सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो समय माथागढी गाँउपालिकाका स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर लगायतका धेरै सेवा सुविधा आएको बताउँदै उहाँले स्वास्थ्य चौकीबाट गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन गाँउबासीलाई आग्रह गर्नुभयो।

जनताको मैलिक अधिकार भित्र पर्ने स्वास्थ्य सेवा पुरा हुने गरि काम गरिएको माथागढी गाँउपालिका उपाध्यक्ष निर्मला भट्टराईले बताउनुभयो।उहाँले हिजोको दिनमा भन्दा माथागढी गाँउपालिका स्वास्थ्यको क्षेत्रमा राम्रो बन्दै गइरहेको बताउदै माथागढी गाँउपालिकाको सबै वडामा स्वास्थ्य सेवा बिस्तार भइरहेको बताउनुभयो ।

स्वास्थ्य चौकि भवन ४५२५७८०.७५ को लागतमा बन्न लागेको योजना हो । २०७८|०२|१५ गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको वडा नं. ८का वडा अध्यक्ष दिल बं. ढेगाले बताउनुभयो ।

सो भवन निर्माणका लागि सन्ट कन्सट्रक्सनले ठेक्का पाएको छ । यस भवनलाई समय मै सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको सो आयोजनाका ठेकेदार सन्ट लामाले बताउनुभयो ।

वडा नं. ८ का वडा अध्यक्ष दिल बं.ढेगाको अध्यक्षतामा भएको स्वास्थ्य चौकी भवन शिलन्यास कार्यक्रममा माथागढी गाँउपालिकाका कार्यपालिका सदस्य सावित्रा पन्थी,नेपाली काङ्ग्रेसका प्रतिनिधि कमन सि.बारघरे,नेकपाका प्रतिनिधि राजेश कुमार नेपाली लगायतको उपस्थिति रहेको थियो।

Related

ट्यागहरू: #पाल्पा#स्वास्थ्य चौकिमाथागढी
अघिल्लो समाचार

~~ लघुकथा ~~ "जमाना"

अर्को समाचार

‘हामी यहाँ छौं’ टासेर माइतीघरको सडक मै बसे प्रचण्ड - नेपाल

अर्को समाचार
छातीमा ‘हामी यहाँ छौं’ टासेर माइतीघरको सडक मै बसे प्रचण्ड - नेपाल

‘हामी यहाँ छौं’ टासेर माइतीघरको सडक मै बसे प्रचण्ड - नेपाल

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार