• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

नौ महिना देखी बेपत्ता भएकी श्रीमती खोज्दै ८४ वर्षीय वृद्ध

२ महिना अगाडि
1 min read
नौ महिना देखी बेपत्ता भएकी श्रीमती खोज्दै ८४ वर्षीय वृद्ध

जीवन संगिनी बेपत्ता पश्चात् भावुक मुद्रामा श्रीमतीको तस्बिर देखाउदै ८४ बर्षिय बृद्द

50
Shares
121
Views

पुस, गुल्मीमा । जेठ १३ गते दाउरा लिन गएकी श्रीमतीको अहिलेसम्म कुनै खबर नआएपछि उनका ८४ वर्षीय श्रीमान बिचल्लीमा परेका छन् ।

बाग्लुङ जिल्लाको बढिगाड गाउँपालिका वडा नम्बर १० की ७४ वर्षीया खिमसरा विक विगत नौ महिना देखी बेपत्ता भएकी हुन् । श्रीमती बेपत्ता भए संगै उनका श्रीमान यति बेला बिचल्लीमा परेका छन भने श्रीमतीको खोजिमा भौतारिएका छन् ।

नौ महिना देखी बेपत्ता भएकी श्रीमतीलाई खोज्दै ८४ वर्षीय वृद्ध

पुस, गुल्मीमा । जेठ १३ गते दाउरा लिन गएकी श्रीमतीको अहिलेसम्म कुनै खबर नआएपछि उनका ८४ वर्षीय श्रीमान बिचल्लीमा परेका छन् ।

बाग्लुङ जिल्लाको बढिगाड गाउँपालिका वडा नम्बर १० की ७४ वर्षीया खिमसरा विक विगत नौ महिना देखी बेपत्ता भएकी हुन् । श्रीमती बेपत्ता भए संगै उनका श्रीमान यति बेला बिचल्लीमा परेका छन भने श्रीमतीको खोजिमा भौतारिएका छन् ।

बाग्लुङ जिल्ला संगै गुल्मी, अर्घाखाँचीसहित विभिन्न जिल्ला चाहार्दा समेत कतै बाट केहि खबर नआएको गुनासो गरेका छन्।

बुधवार श्रीमतीको तस्वीर हातमा लिएर गुल्मीको सदरमुकाम तम्घास पुगेका विकले भने ” श्रीमतीको मानसिक सन्तुलन ठिक थिएन दाउरा लिन गएकी श्रीमती अहिले सम्म घर फर्किन ” । उनले थपे “कतै भेटिन्छनकी भनेर फोटो हातमा लिएर मानिसलाई सोधै र खोज्दै हिडेको छु कतै तपाईं हरुले देख्नु भयो भनी खबर गर्नु होला है “।

सबंधित सबै प्रहरी चौकीमा उजुरी दिएको र अहिले सम्म कुनै खबर नआएको उनले गुनासो गरे । साथै फेला पार्नु हुनेले ९८१६१३२११७ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

जीवन संगिनी बेपत्ता पश्चात् भावुक मुद्रामा श्रीमतीको तस्बिर देखाउदै ८४ बर्षिय बृद्द । फोटो: सुमन महतारा, सेतोमसी

बाग्लुङ जिल्ला संगै गुल्मी, अर्घाखाँचीसहित विभिन्न जिल्ला चाहार्दा समेत कतै बाट केहि खबर नआएको गुनासो गरेका छन्।

बुधवार श्रीमतीको तस्वीर हातमा लिएर गुल्मीको सदरमुकाम तम्घास पुगेका विकले भने ” श्रीमतीको मानसिक सन्तुलन ठिक थिएन दाउरा लिन गएकी श्रीमती अहिले सम्म घर फर्किन ” । उनले थपे “कतै भेटिन्छनकी भनेर फोटो हातमा लिएर मानिसलाई सोधै र खोज्दै हिडेको छु कतै तपाईं हरुले देख्नु भयो भनी खबर गर्नु होला है “।

सबंधित सबै प्रहरी चौकीमा उजुरी दिएको र अहिले सम्म कुनै खबर नआएको उनले गुनासो गरे । साथै फेला पार्नु हुनेले ९८१६१३२११७ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

Related

ट्यागहरू: #गुल्मी#श्रीमती बेपत्ता#सेतोमसी
अघिल्लो समाचार

गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घट्यो

अर्को समाचार

कृषि उपजलाई बजारिकरणकाे लागि मालिकामा प्रत्येक वडामा हाटबजार

अर्को समाचार
कृषि उपजलाई बजारिकरणकाे लागि मालिकामा प्रत्येक वडामा हाटबजार

कृषि उपजलाई बजारिकरणकाे लागि मालिकामा प्रत्येक वडामा हाटबजार

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार