• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

‘गुल्मीको धुर्कोटमा वडा अध्यक्षद्वारा मदिरासेवन गरि महिला माथि हातपात’

२ महिना अगाडि
‘गुल्मीको धुर्कोटमा वडा अध्यक्षद्वारा मदिरासेवन गरि महिला माथि हातपात’
56
Shares
136
Views

सुमन महतारा गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विष्णुु श्रीस (थापा)ले मदिरासेवन गरि महिलामाथि हातपात गरेको आरोप लागेको छ । शुक्रवार राति करिव ९.१५ बजेको समयमा सोहि वडाकि अमृता नगरकोटिको घरमा गई हातपात गरेको पिडित नगरकोटिले बताएकि छन ।

रातको समयमा आफनो घरमा आएर कुर्सि फाल्ने साथसाथै आफुमाथि कुटपिट समेत भएको उनले बताइन । पीडितका अनुसार वडा अध्यक्ष थापा सवारि साधनमा आई आफुमाथि हातपात र लछारपछार समेत गरेका थिए ।

वडा अध्यक्षसहित टोलिमा करिव १२,१३ जना रहेको र उनिहरुले मदिरासेवन गरेको पिडितको आरोप छ। वडा अध्यक्ष लगाएतका टिमको हातपात बाट नगरकोटिको देब्रे खुट्टा फ्याक्चर समेत भएको छ।

“वडा अध्यक्ष सहितका ब्यक्तीले कुटपिट गरिरहेको अवस्थामा बुहारी चिच्याएपछि के भयो भन्दै हाम फाल्दै आए” पिडितका ससुरा इन्द्र नगरकोटीले भने । घट्नास्थल पुग्दा वडा अध्यक्ष सहित उनि सगै आएका युवाहरु भागे पनि उनिहरुलाइ पहिचान गरिएको नगरकोटिले बताए ।

बुहारीलाई मार्ने उदेश्यले कुटपिट गरेको र घटनामा वडा अध्यक्ष सहित संलग्न सबैले मदिरासेवन गरि आएको नगरकोटिले आरोप लगाएका छन ।

वडा अध्यक्षले मदिरासेवन गरेका थिए घटनास्थलमा पुगेका असई तिलक नेपालीले बताए ।
नेपालीले आफु त्यस ठाउँमा जादाँ महिलाको खुट्टाबाट रगत बगिरहेको र धेरै होहल्ला मच्चीरहेको उनले बताए । आफुले थप अनुसन्धानको लागि वडा अध्यक्ष सहितको टोलिलाई जिल्ला प्रहरि कार्यलय गुल्मी तम्घास पठाईएको उनले बताए ।

यतिबेला वडा अध्यक्ष लगाएतको टोलिलाई थप अनुुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय तम्घास गुल्मीमा राखिएको छ ।

पिडित महिलाले न्यायको माग गदै जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएकी छन। साथै पिडित महिलाको जिल्ला अस्पताल तम्घासमा उपचार गरिएको हो ।

Related

ट्यागहरू: #गुल्मी#वडा अध्यक्ष #मदिरा सेवन
अघिल्लो समाचार

गुल्मी अटो दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो (अपडेट)

अर्को समाचार

आज पुष ५ गते आइतबार, श्री पाथिभरा माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

अर्को समाचार
आज मंसिर २७ गते शनिबार, पाथीभरा माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

आज पुष ५ गते आइतबार, श्री पाथिभरा माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार