• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

भागबण्डा मिलेपछि अलपत्र सामि परियोजनाको विवाद मिल्यो 

३ महिना अगाडि
1 min read
भागबण्डा मिलेपछि अलपत्र सामि परियोजनाको विवाद मिल्यो 
46
Shares
111
Views

डिवि खण्डका २ पुस, गुल्मी । लामो समयदेखि राजनीतिक विवादका कारण अलपत्रसँगै खारेजीको अवस्थामा पुगेको सामि परियोजना गुल्मीको विवाद मिलेको छ । नेपाल सरकार र स्विस सरकारको संयुक्त सहयोगमा सञ्चालित सुरक्षित आप्रावसन परियोजना ९सामी० गुल्मीमा गत आर्थिक वर्षको साउन महिनादेखि सञ्चालन हुनु पर्ने थियो । तर, आपसी विवादका कारण सञ्चालनमा आउन सकेको थिएन ।
परियोजना खारेजिकै अवस्थामा पुगेपछि योजनाका केन्द्रीय निर्देशक समितिका सदस्य भिम प्रसाद ढुंगान बिहिबार गुल्मी आएर सहजीकरण गरेका थिए ।

परियोजनाको निम्ती जिल्लाको रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र छत्रकोट गाउँपालिका छनोट भएका थिए । तर, नेपाली कांग्रेसले परियोजनामा मनपरी भएको तथा सूचना लुकाएको आरोप लगाउदै योजनाको विरोध गर्दै नगरपालिका घेराउसम्म गरेको थियो ।

यसरी मिल्यो राजनितिक भागबण्डा

खारेजीको अवस्थामा पुगेको सामि परियोजनको विवाद मिलेसँगै सञ्चालन प्रक्रिया अघि बढाईयो भन्ने खबरले सबैलाई चकित पारेको छ । परियोजनाको सञ्चालन प्रक्रियालाई लिएर नेपाली कांग्रेस र नगरपालिकाबिच मनमुटाव र मुर्दावादसम्मका नारा घनकिएका थिए ।

सामि परियोजनाको लागि गतवर्ष छनोट भएका चार स्थानीय तहमा नेकपाको बाहुल्यतासँगै नेकपाको स्थानीय सरकार भएका स्थानीय तह हुन् । नेपाली कांग्रेसले आफ्ना मान्छे परियोजनामा भर्ती गरेको भन्दै असहमति जनाएको अवस्थामा २ स्थानीय तहमा पनि परियोजना सञ्चालन गर्ने निर्णय भएपछि डेढ वर्षदेखिको विवाद मिलेको हो ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा परियोजना सञ्चालन गर्ने सहमति जुटेको छ ।

यी दुई स्थानीय तहमा नेपाली कांग्रेसको बाहुल्यता छ भने कांग्रेसकै स्थानीय सरकार छ । त्यति मात्रै नभई केही ठुला पदमा समेत कुरा मिलेपछि विवाद सजिलै समधान भएको बुझिएको छ ।

यता योजनाका केन्द्रीय निर्देशक समितिका सदस्य भिम प्रसाद ढुंगानले सल्लेरी खबरसँग भने ‘केही साना कुरामा परियोजना अड्किएको रहेछ र त्यो विवाद आज समाधान भयो । अब परियोजना सञ्चालनमा आउँछ ।’

वैदेशिक रोजगारमा जान लागेका नागरिक, वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई परामर्श, वैदेशिक रोजगारका कारण समस्यामा परेका नागरिकलाई उचित परामर्श दिने र समस्या सहजीकरणमा पहल गर्ने जस्ता कार्य गर्ने उदेश्य यस परियोजनाको रहेको छ ।

Related

अघिल्लो समाचार

पाल्पाको आरूण खोलाको ताकातुङ्गमा चार करोड भन्दा बढि लगानिमा पुल बन्दै , गरियो शिलान्यास

अर्को समाचार

आज पुष ३ गते शुक्रबार, श्री सन्तोषी माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

अर्को समाचार
आज मंसिर १४ गते आइतबार, सन्तोषीमाताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

आज पुष ३ गते शुक्रबार, श्री सन्तोषी माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार