• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

२४ घण्टामा घुँडा टेक्ने अध्यादेश र राष्ट्रपतिको ‘गरिमा’

३ महिना अगाडि
२४ घण्टामा घुँडा
54
Shares
131
Views

प्रधानमन्त्रीले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिले जारी गरेपछि नेकपाका शिर्ष नेतृत्व ,नेपाली कांग्रेस ,जसपा र अन्य साना दल लगायत बुद्धिजीवी ,कानुन ब्यबसायी र आम जनसमुदायको चर्को बिरोधका सामु २४ घण्टामा घुँडा टेक्यो ।

भलै केपि ओलि रणनीतिक रूपमा सफल मानियलान, भलै राजनीतिक वृत्तभित्र र पार्टिपंक्ती भित्र छुट्टै महत्त्व राख्ला तर यसरी रास्ट्रपतिबाट अध्यादेश जारी हुनु र फिर्ता हुनुले रास्ट्रपतिको गरिमा र शान अनि प्रधानमन्त्रीको छबि र चरीत्रमा भने नमेटिने गहिरो दाग लागेको छ।

आफ्नो स्वार्थ अनुरुप लोकतान्त्रिक पद्धतिमा छलफल नगरी दुईचार जना चरी ढुकुर बासेर ल्याईएको बिधेयकको औचित्य छैन भन्दै युवाहरु जागे पछि थेग्न सकेनन् ।

गत बैसाख ८ गते पनि यसरी नै जारी भएको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन अध्‍यादेश, २०७७) र संवैधानिक परिषद् (काम, कर्तव्‍य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्‍यादेश, २०७७ चौतर्फी बिरोधका सामु ४ दिन पछि बैशाख १२ गते घुँडा टेकेको थियो।

त्यसै गरि चौतर्फी दबाव थेग्न नसके पछि २०७६ असार ३ गते सरकारले गुठी विधेयक फिर्ता लिएको थियो । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी थिईन।

प्रतिस्ठा र गरिमामा आँच आउने यस्ता क्रियाकलापबाट सच्चिनु नै समग्र राजनीतिक दल र नेताहरुका निम्ति लाभदायक हुनेछ ।

# २४ घण्टामा घुँडा

Related

ट्यागहरू: #अध्यादेश#राम चन्द्र तिम्सिना
अघिल्लो समाचार

टर्यो राजनीतिक खड्को, अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

अर्को समाचार

प्रधानमन्त्री ओलीसँग राजनीतिक प्रस्ताव फिर्ता लिने सहमति नभएको प्रचण्ड(नेपाल पक्षको दाबी)

अर्को समाचार
प्रधानमन्त्री ओलीसँग राजनीतिक प्रस्ताव फिर्ता लिने सहमति नभएको प्रचण्ड(नेपाल पक्षको दाबी)

प्रधानमन्त्री ओलीसँग राजनीतिक प्रस्ताव फिर्ता लिने सहमति नभएको प्रचण्ड(नेपाल पक्षको दाबी)

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार