• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा चालक घाइते

३ महिना अगाडि
1 min read
पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा चालक घाइते
51
Shares
124
Views

 

सुमन गाहा, पाल्पा ३० मंसिर। पाल्पा जिल्लाको माथागढी गाउँपालिका –५ धामिगाउँमा मंगलबार टिप्पर दुर्घटना भएको छ ।

धामिगाउँदेखि चुनढुङ्गा लिई भैरहवातर्फ जाँदै गरेको लु १ क ३५३७ नंम्बरको टिप्पर दिउँसो २ः१५ बजेको समयमा अनियन्त्रित भई सडकदेखि ५० मिटर तल पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा चालक माथागढी गाउँपालिका ५ बस्ने ३२ वर्षीय झमन सिं रेस्मी मगर घाइते हुनुभएको हो ।

उहाँलाई उपचारका लागि देवदह मेडिकल रुपन्देही पठाईएको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । घाईते चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Related

ट्यागहरू: #पाल्पादुर्घटना
अघिल्लो समाचार

सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता तह लगाउन ल्यायो सरकारले 'अर्को अध्यादेश'

अर्को समाचार

उत्कृष्ट लाेगाे बनाउने गुल्मीका ईश्वर बिक मालारानी गाउँपालिकाद्वारा सम्मानित

अर्को समाचार
उत्कृष्ट लाेगाे बनाउने गुल्मीका ईश्वर बिक मालारानी गाउँपालिकाद्वारा सम्मानित

उत्कृष्ट लाेगाे बनाउने गुल्मीका ईश्वर बिक मालारानी गाउँपालिकाद्वारा सम्मानित

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार