• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

भैरहवामा पनि कांग्रेसको प्रदर्शन, ओली सरकार असफल भएको आरोप

३ महिना अगाडि
1 min read
देशैभरी कांग्रेसको प्रदर्शन, सुतेको बाघ उठिसकेको कांग्रेस नेताहरुको भनाइ
52
Shares
126
Views

भैरहवा-नेपाली कांग्रेसले सोमबार आयोजना गरेको देश व्यापी प्रदर्शनको कार्यक्रम अन्तर्गत भैरहवामा पनि प्रदर्शन भएको छ । सरकार कोभिड–१९ नियनत्रणमा असफल भएको, स्वास्थ्य सामग्रीमा अनियमितता गरेको, अधिनायकबाद र जनभावना विपरित काम गरेको आरोप लगाउँदै कांग्रेस प्रदर्शनमा उत्रिएको हो।

भैरहवाको बुद्ध चोकबाट सुरु भएको प्रदर्शन बर्मेली टोल, देवकोटा चोक मिलन चोक नारायण पथ हुदै पुनः बुद्ध चोकमा सभामा परिणत भएको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले कोरोना महामारीमा सडकमा आउनु कांग्रेसको रहर नभइ बाध्यता भएको बताए।

उनले सरकारले बहुमतको आडमा संविधानका भावनालाई कुण्ठीत गर्न खोजेको आरोप लगाए। कर थोपरेर सरकारबाट व्यवसायी, मजदुर, किसान आजित बनाएको आरोप पाण्डेको भनाइ छ।

उनले कम्युनिस्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको कोरोनाको बेला समेत गम्भीर नभएको उल्लेख गरे। राष्ट्रपतिले राजनीति गर्न खोजेको अरोप लगाउँदै पाण्डेले राजनीति गर्ने हो भने पद छोडेर नेकपाको उपाध्यक्ष भएर बस्नुपर्ने सुझाब दिए ।

सभामा कांग्रेस नेता तथा प्रतिनिधि सभाका लेखा समिति सभापति भरतकुमार शाहले ओली र प्रचण्डको झगडा सैद्धान्तिक झगडा नभएर भ्रष्टाचारमा नमिल्दा भएको बताए।

भ्रष्टाचार र अनियमिततामा मुछिएको भन्दै उनले कम्युनिष्ट सरकार सफल हुन नसकेको उल्लेख गरे । आजको विरोध प्रदर्शन कम्युनिस्ट सरकारलाई ट्रेलर भएको भन्दै उनले अधिनायकबाद र अनियमितताको विरुद्ध जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए।

रोजगार र राहतका बहानामा सरकारले जनताको नाममा ठूलो लुटतन्त्र र अनियमितता गरेको शाहको आरोप छ।
कांग्रेसका जिल्ला सभाापति अब्दुल रज्जाकले वर्तमान सरकारले गरेको भ्रष्टाचार, अधिनायकवाद र जनताको भावनाविपरितका काम गरेकाले त्यसको भण्डाफोर गर्न कांग्रेसले प्रदर्शन गरेको बताए।

प्रमुख प्रतिपक्षी दलको भूमिका निरीह भएको आरोप खेप्दै आएको र कांग्रेसले अहिले सांकेतिक रुपमा सरकारविरुद्ध सडकमा ओर्लिएको उनले बताए।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य प्रमोद यादव, सविधानसभा सदस्य इस्तियाक अहमद खान, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, क्षेत्रीय सभापति हिरा खत्री, रामकृषण खाण लगायतले आ आफ्ना भनाइ राखेका थिए ।

Related

ट्यागहरू: #नेपाली कांग्रेस#भैरहवा
अघिल्लो समाचार

देशैभरी कांग्रेसको प्रदर्शन, सुतेको बाघ उठिसकेको कांग्रेस नेताहरुको भनाइ

अर्को समाचार

गूगलमा समस्या, यूट्युव ठप्प

अर्को समाचार
गूगलमा समस्या, यूट्युव ठप्प

गूगलमा समस्या, यूट्युव ठप्प

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार