• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

रमेशले निम्त्याउँदा मुकुन्देले भने ‘केटाकेटिको बिहेमा पाको मान्छे जानू हुँदैन’, आज बिहे गर्दै रमेश

३ महिना अगाडि
1 min read
रमेशले निम्त्याउँदा मुकुन्देले भने ‘केटाकेटिको बिहेमा पाको मान्छे जानू हुँदैन’, आज बिहे गर्दै रमेश
51
Shares
124
Views

काठमाडौं । नेपाली अनलाइन मिडिया र विशेष गरि युट्युबमा चर्चित मुकुन्द घिमिरे ‘ मुकुन्दे ‘ ले अर्का त्यस्तै चर्चित ब्यक्ति रमेश प्रसाइले आफ्नो बिबाहमा गरेको निम्तोलाइ अस्विकार गरेकाछन ।

कोहि ब्यक्ति बिषेशको निम्तो कोहि ब्यक्तिले स्विकार वा अस्विकार गर्नु सामान्य नै होला तर मुकुन्द घिमिरेले के कारणले निम्तो अस्विकार गरे भन्ने कुरा अलि गज्जव रहेकोले समाचार तयार गरिएको हो।

रमेशको निम्तोको जवाफमा मुकुन्दले भनेका छन- ‘हामी पाको मान्छे केटा केटिको बिहेमा जानू हुँदैन । मेरो आफ्नै बिहे भाको छैन। भाइ छोराको बिहेमा एक्लै के कुद्नु। जोडि बांधेर हिड्नुपर्छ पाका मान्छेहरु, मेरो जोडि छैन । त्यसैले म आउँदिन ।’

पछिल्लो समय ‘रिंकेबुङको राँगो’को गीतका कारणले चर्चामा रहेका गायक रमेश प्रसाई कालीकोटकी समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गर्न लागेका हुन् ।

यहि २२ गते (आज) धरानमा नेपाली परम्पराअनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह कार्यक्रम रहेको जनाइएको छ।

राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश र कल्पना दाहालबीच केही अगाडि प्रेमको चर्चा मिडियामा चलेको थियो । एक लोकदोहोरी कार्यक्रममा सँगै दोहोरी गाएपछि रमेश र कल्पनाको नाम जोडिएको थियो । रमेश पछिल्लो समय लोक दोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।

अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् । इन्द्रेणिमा दोहोरी गाउँदा गायक कल्पना दाहलसँग विवाह गर्ने कुरा गितमा समेटिएपनि गितमै सिमित हुने भएको छ ।

Related

ट्यागहरू: #मुकुन्दे#रमेश प्रसाईं
अघिल्लो समाचार

आज मंसिर २२ गते सोमबार, भगवान भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

अर्को समाचार

स्वास्थ्यमन्त्रीद्वारा अस्पतालको भवन शिलान्यास तर भवन बनाउने जग्गा नै छैन

अर्को समाचार
स्वास्थ्यमन्त्रीद्वारा अस्पतालको भवन शिलान्यास तर भवन बनाउने जग्गा नै छैन

स्वास्थ्यमन्त्रीद्वारा अस्पतालको भवन शिलान्यास तर भवन बनाउने जग्गा नै छैन

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार