• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

सडक दुर्घटनामा परी एकैदिन दुई युवाको मृत्यु, एक घाइते, शोकमा डुब्यो देवदह

३ महिना अगाडि
1 min read
सडक दुर्घटनामा परी एकैदिन दुई युवाको मृत्यु, एक घाइते, शोकमा डुब्यो देवदह
50
Shares
121
Views

१६ मंसिर, देवदह । रुपन्देहीको देवदहमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन।

पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिदा घटनास्थलमै ज्यान गएको हो।

गएराती देवदह–९ भलुहीमा खैरेनीबाट बुटवल तर्फ जाँदै गरेको लु १ च ६७५९ नम्बरको भ्यानले विपरीत दिशा तर्फ आउँदै गरेको लु ५७ प ९९१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक देवदह खैरेनीका १८ बर्षिय निरज ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडी सवार बुटवल सुख्खानगरकी १८ बर्षिय नलिना भण्डारी घाइते भएकी छन। उनको बुटवलमा उप’चार भइरहेको छ । ठक्कर दिने भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै गत मंसिर १० गते बुटवल स्थित कालिकानगरमा भएको कार दुर्घटनामा परि गम्भीर घाईते भएका देवदह २ निवासी २८ बर्षिय बिपिन ज्ञवालीको उपचारका क्रममा गएराती मृत्यु भएको छ। बुटवलबाट भैरहवा तर्फ जाँदै बा १२ च ७४५६ गरेको कार तीव्र गतिका कारण कालिका मानव ज्ञान माविको अगाडी दुर्घटना भएको हो। ज्ञवालीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो। हिजो राती उपचारकै क्रममा उनको मृत्यु भएको हो।

दुई युवाको सवारी दुर्घटनामा अकल्पनीय निधन भएपछी पुरै देवदह शोकमा डुबेको छ। कलकलाउदा युवा गुमाएको शोंकमा आज देवदह खैरेनीस्थित संचालनमा रहेका ब्यबसायसमेत बन्द गरिएको छ।

Related

ट्यागहरू: #सडक दुर्घटनादेवदह
अघिल्लो समाचार

सचिवालय बैठकमा कमरेडको केक, महासचिवको 'बर्थडे' ले मिलाउला बबण्डर ?

अर्को समाचार

आज मंसिर १७ गते बुधबार, माता मनकामनाको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

अर्को समाचार
आज मंसिर १७ गते बुधबार, माता मनकामनाको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

आज मंसिर १७ गते बुधबार, माता मनकामनाको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार