• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

चिनियाँ रक्षामन्त्री काठमाडौंंमा : राष्ट्रपति, प्रधानमन्त्री, सेनापती लगायत उच्च नेतासँग भेटघाट हुने

३ महिना अगाडि
1 min read
चिनियाँ रक्षामन्त्री काठमाडौंंमा : राष्ट्रपति, प्रधानमन्त्री, सेनापती लगायत उच्च नेतासँग भेटघाट हुने
51
Shares
124
Views

काठमाण्डाै – चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे काठमाण्डौ आइपुगेका छन ।

नेपालको एकदिने औपचारिक भ्रमणका लागि उहाँ काठमाण्डौ आएका हुन ।

एयर चाइनाको विमानमार्फत् त्रिभुवन विमानस्थल ओर्लिएका रक्षामन्त्री वेई विमानस्थलबाट बालुवाटारमा रहेको चिनियाँ दूतावास पुगेका छन ।

एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाण्डौ आएका चिनियाँ रक्षामन्त्री ८ घण्टा बस्ने कार्यक्रम छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग दिउँसो बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता हुनेछ । परराष्ट्र मन्त्रालयले नेता वेइको यो भ्रमणलाई ‘कार्यगत’ भ्रमण भनेको छ । साथै भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझ सुदृढ हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको झण्डै एकवर्षपछि उच्चस्तरमा यो भ्रमण भएको हो । दुई दिनअघि मात्रै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपालको भ्रमण गरी स्वदेश फर्किएका थिए । चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई लक्षित गरेर आज काठमाण्डौको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Related

ट्यागहरू: #चिनियाँ रक्षामन्त्री भ्रमण
अघिल्लो समाचार

आज मंसिर १४ गते आइतबार, सन्तोषीमाताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

अर्को समाचार

आज मंसिर १५ गते सोमबार, श्री पशुपतिनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

अर्को समाचार
आज मंसिर १५ गते सोमबार, श्री पशुपतिनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

आज मंसिर १५ गते सोमबार, श्री पशुपतिनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार